मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

माइतीघरबाट फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दको विरोध

abinmenyangbo by abinmenyangbo
२०८१ बैशाख ७, शुक्रबार २१:०८
in Banner News, राजनीति
0
माइतीघरबाट फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दको विरोध
181
SHARES
565
VIEWS
Spread the love

काठमाडौं, बैसाख ७,माइतीघर मण्डलामा फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ। वैशाख १ गते औपनिवेशिक नाम भएको भन्दै माइतीघर मण्डलालाई वहिष्कार गर्दै नेवा राष्ट्रिय परिष्दले फिब्व ख्यः नाम लेखिएको बोर्ड राखिएको थियो।

नेवाः राष्ट्रका जनताहरू जिल्ला प्रशासन कार्यालयलाई फिब्व ख्यः लेखिएको बोर्ड किन हटाईएको हो र सो बोर्ड कँहा छ भन्नेवारे पनि स्पष्टिकरण सोधिएको छ।

सो कार्य फेरी पनि एकलराष्ट्रिय राज्यकोचिन्तन बोक्ने सत्ताधारी हरुले यस भूमिका स्वदेशी रैथाने राष्ट्रमाथि गरेको दमन भएको नेवा राष्ट्रिय परिष्दका संयोजक सुमन सायमीले बताए, हो। सत्ता र सरकार नेवाःको पहिचान स्वीकार्न तयार नरहेको कुरा प्रष्ट भएको उनले बताए। विडम्बनाको कुरा, अधिकार पहिचानको संघर्षको परिचायक बनेको यो स्थानले भने आफ्नै मौलिक पहिचान र नाम गुमाउने स्थिति सिर्जना भएको छ। उनले भने, ‘यसले नेवाः राष्ट्रको आत्मसम्मानमा चोट पुर्याएको सम्पूर्ण नेवाःको बुझाइ छ।’

उपत्यका निर्माणको क्रममा नै रहेको नाम फिब्व ख्यः को अर्थ वालुवाको चौर भन्ने हुन्छ। एकातिर नाम विस्थापित गरि पहिचान मेट्ने काम भयो भने स्वदेशी भूमिमा जानलाई उनीहरुलाई नै निषेध गरिएको उनले बताए। त्यसैगरी गत चैत २४ गते भद्रकाली परिसरमा नेपाः मण्डल घोषणा कार्यक्रममा विविध सांस्कृतिक बाजा समेत बलजफ्ती पुर्वक खोसिएर जफत गरिएका उनले बताए। ति साँस्कृतिक बाजाहरु कहाँ र कस्तो अवस्थामा राखिएकोछ, तिनीहरु जस्ताको तस्तै यथाशिध्र ससम्मान फिर्ता दिन उनले आग्रह गरे।


Spread the love
Previous Post

राजेन्द्र महतोको अधुरा क्रान्ति किताव विमोचन

Next Post

अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८१ बैशाख ७, शुक्रबार २१:०८
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८१ बैशाख ७, शुक्रबार २१:०८
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८१ बैशाख ७, शुक्रबार २१:०८
सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
Banner News

सरकारले फेसबुक, द्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।

२०८१ बैशाख ७, शुक्रबार २१:०८
प्रेस बिज्ञपति ।
Banner News

प्रेस बिज्ञपति ।

२०८१ बैशाख ७, शुक्रबार २१:०८
भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।
Banner News

भारतिय शीर्ष व्यवसायि समुदायले नेपाली व्यवसायी बलध्वज लिम्बुलाई मलेशियामा सम्मान गर्यो ।

२०८१ बैशाख ७, शुक्रबार २१:०८
Next Post
अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन

अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!