काठमाडौँ – सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा हुने भएको छ ।
सोमबार क्रिसमस डे तथा मंगलबार योमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।
सरकारी कार्यालय लगायत शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था बन्द समेत सो दिन बन्द हुने भएका हुन् ।
Discussion about this post