मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ज्योति माध्यमिक विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०८० पुष ६, शुक्रबार ०९:३९
in Banner News, कोशी प्रदेश, फोटो फिचर, समाचार
0
ज्योति माध्यमिक विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
181
SHARES
565
VIEWS
Spread the love

कमल, ६ पौष । झापाको कमल गाउँपालिका–२, भुत्लुङ्ग स्थित ज्योति माध्यमिक विद्यालयले विहिबार आफ्नो ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कमल गाउँपालिका कै पहिलो बालमैत्री विद्यालय रहेको यस विद्यालयको ५७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले संयुक्त रुपमा विद्यालयमा निर्मित विज्ञान प्रयोगशाला कक्षको उद्घाटन गर्नुका साथै निरीक्षण समेत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयलाई विविध क्षेत्रबाट सहयोग गर्नुहुने महानुभावलाई नगद तथा जिन्सीद्वारा सम्मान गर्नुका साथै विद्यालयमा अध्ययनरत जेहेन्ददार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै विद्यालयका पूर्व शिक्षक, नयाँ नियुक्ति लिएर आउनुहुने शिक्षक, विद्यालयका उत्कृष्ट कर्मचारी, शिक्षक, अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो भने विसं. २०६७ सालदेखि विसं. २०७९ सालसम्म एसएलसी तथा एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको विद्यालयकी शिक्षिका पुजा श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी कार्यक्रमकै अवसरमा विद्यालयका पूर्व शिक्षक दुर्गा बहादुर न्यौपानेलाई समेत विदाई गरिएको छ । भने कार्यक्रममा स्थानीय कलाकार नन्दु गुरुङ्ग, सिद्धान्त खड्का र बाल कलाकार रियाज रिजालको समेत प्रस्तुति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन तथा विविध गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कमल २ का वडा अध्यक्ष अशोक राई, कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्व प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक रमा लामिछाने र अनुप वस्तीले सञ्चालन गर्नु भएको थियो भने सहायक प्रधानाध्यापक नारायण बस्नेतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।

फोटो फिचर :


Spread the love
Previous Post

कमलनगर जेसिजले स्वस्थ क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्यक्रम गरे बापत सम्मानित

Next Post

दुई दिन सार्बजनिक बिदा

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० पुष ६, शुक्रबार ०९:३९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० पुष ६, शुक्रबार ०९:३९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० पुष ६, शुक्रबार ०९:३९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० पुष ६, शुक्रबार ०९:३९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० पुष ६, शुक्रबार ०९:३९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० पुष ६, शुक्रबार ०९:३९
Next Post
तमु ल्होसारका अवसरमा बिहीबार सार्वजनिक बिदा

दुई दिन सार्बजनिक बिदा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!