झापा, १३ श्रावण – श्रीमती र परीवारलाई काठमडौमा राखेर आफु झापाको दमक नगरपालिकाको प्रशासकीय प्रमुख अधिकृत डमरु प्रसाद निरौलाले आफ्नै क्वाटरमा रसलीला गरेपछि उनको सर्वत्र आलोचना शुरु भएको छ ।
एक महिला सॅग उनले अनैतीक गतीविधी गरेको भिडियो सामाजिक सॅजालमा (भाईरल ) छ । मदीराले लट्ठ भएकी ती महिलाले सोही अवस्थामा टीकटक लाईभ गरेकी छन । टिकटकमा उनले निरौलाले श्रीमान भन्दै सम्बोधन गरेकी छन ।
भिडियोमा निरौला पनि महिलालाई अंकमाल गर्दै मस्त देखिएका छन । निरौलाले भने भिडियो काठमाण्डौँ को एक होटेलको पार्टीमा खिचीएको दावी गरेका छन । नगरपालिकाको कर्मचारीले भने आफ्नै कार्यलयको क्वाटर भएको वताएका छन ।
दमकका मेयर राम थापाले भने उक्त घटना वारे जानकारी नभएको वताए ।
Discussion about this post