मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगर ईसाई समाजद्धारा रक्तदानसहित फुटसल आयोजना गर्दै

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण १४, आईतवार २०:३१
in कोशी प्रदेश, समाचार
0
दमक नगर ईसाई समाजद्धारा रक्तदानसहित फुटसल आयोजना गर्दै
183
SHARES
572
VIEWS
Spread the love

दमक, १४ साउन : झापाको दमकमा रहेको दमक नगर इसाई समाजले दमकमा खुल्ला रक्तदान तथा फुटसल कप प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज आइतबार दमकस्थित टी–टाईम होटलमा दमक इसाई समाजले पत्रकार सम्मेलन गरेर कार्यक्रम आयोजना र सञ्चालनको बारेमा जानकारी गराएको हो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार दमक नगर इसाई समाजले २८औं स्थापना वार्षिकोत्सव र छैठौं साधारणसभाको अवसर पारेर रक्तदान र फुटसल कप प्रतियोगिता आयोजना गरिएको हो ।

फुटसल प्रतियोगिता सम्पन्न गर्न इसाई समाजका सहसचिव तथा युवा संगती दमक नगरका अध्यक्ष सुरज लिम्बुको संयोजकत्वमा समिति गठन भएको छ । पत्रकार भेटघाटमा आयोजक संस्था दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर राईले दमकमा इसाई समाजले आयोजना गरेको फुटसल प्रतियोगिता कोशी प्रदेशमै पहिलो भएको बताए ।

साउन १७ गते बुधबार दमकको वर–पिपल चौकमा इसाई समाजले ४४औं बृहत खुल्ला रक्तदान कार्यक्रम र साउन १८ र १९ गते दमक–५ गोर्खाली टोलस्थित विष्ट फुटसल खेल मैदानमा प्रथम दमक इसाई समाज फुटसल प्रतियोगिता सञ्चालन हुने अध्यक्ष पाष्टर राईले जानकारी दिए ।

फुटसल प्रतियोगितामा अन्तर इसाई समाजका १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सो प्रतियोगितामा बिजेता हुने टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल, ट्रफि र शिल्ड हात पार्ने भएको छ ।

पत्रकार भेटघाटमा दमक नगर इसाई समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका कोषाध्यक्ष एल्डर दिपेन्द्र नेम्बाङ, सहसचिव सुरज लिम्बू लगायतको उपस्थिति रहेको थियो । सो पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन समाजका सचिव पाष्टर अजय पाठकले गरेका थिए ।


Spread the love
Previous Post

हेर्न नसकिने अधिकृतको अनैतिक गतिविधि

Next Post

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, काँकरभिट्टा नाकामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० श्रावण १४, आईतवार २०:३१
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० श्रावण १४, आईतवार २०:३१
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० श्रावण १४, आईतवार २०:३१
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० श्रावण १४, आईतवार २०:३१
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८० श्रावण १४, आईतवार २०:३१
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८० श्रावण १४, आईतवार २०:३१
Next Post
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, काँकरभिट्टा नाकामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, काँकरभिट्टा नाकामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!