मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसीजद्वारा प्रभावकारी बैठक प्रणाली तालिम साथै क्यालेण्डर विमोचन सम्पन्न (फोटो फिचर)

दमक पोष्ट by दमक पोष्ट
२०७९ चैत्र ५, आईतवार २०:४४
in Banner News, कोशी प्रदेश, प्रदेश समाचार, फोटो फिचर, समाचार
0
कमलनगर जेसीजद्वारा प्रभावकारी बैठक प्रणाली तालिम साथै क्यालेण्डर विमोचन सम्पन्न (फोटो फिचर)
166
SHARES
520
VIEWS
Spread the love

कमल । झापाको कमलमा रहेको कमलनगर जेसीजले प्रभावकारी बैठक प्रणाली तालिमका साथै क्यालेण्डर विमोचन गरेको छ ।

कमलनगर जेसीजको आयोजना र गौरीगञ्ज गाउँपालिकाको वित्तिय सहयोगमा सम्पन्न कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई संसदिय बैठक सन्चालन सम्बन्धि प्रभावकारी बैठक प्रणाली तालिम प्रदान गर्नुका साथै विक्रम सम्बत २०८० सालको क्यालेण्डर विमोचन गरेको छ ।

कमल गाउँपालिका-५, पाडाजुङी स्थित होटल रोडस्टारमा सम्पन्न तालिमलाई संस्कार एकाडेमीका सिईओ जेसीआई सिनेटर राजाबाबु शाहाले सहजीकरण गर्नु भएको थियो ।

कमलनगर जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी रोशन अधिकारीको संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र गौरीगंज गा.पा. अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोे हो ।

होटल रोडस्टार एण्ड पार्टी प्यालेस कमल ५ को सभाहलमा, गौरीगंञ्ज गा.पा.का सम्पुर्ण जनप्रतिनिधिहरु र सम्पुर्ण कर्मचारीहरुलाई सो तालिम प्रदान गरिएको हो । बिहान ९ बजेदेखि सुरुभएको तालिम कार्यक्रम, बेलुका ४ बजे सम्पन्न भएको थियो । साथै अर्को कार्यक्रम कमलनगर जेसीजले तयार गरेको वि.संं. २०८० सालको क्यालेण्डर विमोचनको कार्यक्रम रहेको थियो । सो कार्यक्रमको संयोजक कमलनगर जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी प्रदिप नेपाल रहनुभएको थियो ।

तालिमले बैठक सञ्चालन गर्न धेरै सहयोग पुगेको छ । हिजो पनि हामीले कार्यपालिका लगायत विभिन्न बैठक सञ्चालन गरी नै रहेका थियौं । तर धेरै कमजोरी गरेका रहेछौ, तालिमबाट त्यो गल्ती कमजोरीलाई सच्याएर अगाडी बढ्ने ज्ञान प्राप्त भएको छ । आगामी दिनमा तालिममा सिकेको ज्ञान र सिपलाई प्रयोग गर्दै बैठक सञ्चालन गर्ने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवंशीले बताउनु भएको हो ।

उक्त कार्यक्रममा कमलनगर जेसीजका निवर्तमान अध्यक्ष जेसी नारायण बस्नेत, गौरादह जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी प्रकाश भट्टराई, कमलनगर जेसीजका आजीवन सदस्य जेसी प्रेम सापकोटा, जेसी राजन बहादुर ढुङ्गाना, जेसि उमानाथ भण्डारी, प्रहरी चौकी केर्खाको इन्चार्ज प्र.ना.नि. सुवास मिश्र, दमक जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी मुकेश अग्रवाल, कमलनगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल, वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल गोपाल, वर्ष २०१८ का अध्यक्ष तथा हाल कमल १ का वडा अध्यक्ष केदार कटुवाल, कमलनगर जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी शेखर न्यौपाने, कमलगनर जेसीजका संस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपाने, गौरीगंज गा.पा. वडा नं. १ देखि ६ नं. वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमका विशेष अतिथिमा गौरीगंज गा.पा. का प्र.प्र.अ. सन्तोष श्रेष्ठ, विशिष्ट अतिथिहरुमा नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमारसिंह साँवा, कमल गा.पा. उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, गौरीगंज गा.पा. उपाध्यक्ष पुजन न्यौपाने (कुँवर) र शिवसताक्षी न.पा. उपप्रमुख नरमाया कार्की रहनुभएको थियो ।


Spread the love
Previous Post

गौरादहमा पहिलोपटक फुड फेस्टिवल हुने

Next Post

श्रीमान जेलमा, श्रीमती जीवनमरणको दोसाधमा

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ चैत्र ५, आईतवार २०:४४
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ चैत्र ५, आईतवार २०:४४
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ चैत्र ५, आईतवार २०:४४
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ चैत्र ५, आईतवार २०:४४
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ चैत्र ५, आईतवार २०:४४
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ चैत्र ५, आईतवार २०:४४
Next Post
श्रीमान जेलमा, श्रीमती जीवनमरणको दोसाधमा

श्रीमान जेलमा, श्रीमती जीवनमरणको दोसाधमा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!