मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

गौरादहमा पहिलोपटक फुड फेस्टिवल हुने

दमक पोष्ट by दमक पोष्ट
२०७९ चैत्र ४, शनिबार २०:२९
in Banner News, कोशी प्रदेश, प्रदेश समाचार, समाज
0
गौरादहमा पहिलोपटक फुड फेस्टिवल हुने
169
SHARES
529
VIEWS
Spread the love

गौरादह, ४ चैत – झापाको गौरादहमा पहिलोपटक फुड फेस्टिवल आयोजना हुने भएको छ ।

शनिवार गौरादहमा गरिएको पत्रकार सम्मेलनमा पहिलो गौरादह फुड फेस्टिवल चैत २८ गतेदेखि बैशाख ६ गतेसम्म संचालन हुने जानकारी गराईएको हो । गौरादह–२ स्थित सहिदगेट नजिक गर्न लागिएको उक्त फेस्टिवलमा राष्ट्रिय चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने कार्यक्रम आयोजक लायन्स क्लबमा चार्टर प्रेसिडेन्ट तिलक खनालले बताए ।

उक्त फुट फेस्टिवल गौरादहमा निर्माणाधिन लायन्स चिल्ड्रेन पार्कलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले गर्न लागिएको हो । फेस्टिवलको उद्धेश्य स्थानीय जातजातिय खानाको परिकारको प्रवर्धन गर्नु समेत रहेको खनालले जानकारी दिए । फेस्टिवलमा नेवार, धिमाल, संथाल लगायतका उपलब्ध भएसम्मका जातीय खानका परिकारको स्टल राख्ने तयारी रहेको खनालको भनाई छ । उनले जातिय खानाको स्टलकोलागि कुनै शुल्क नलाग्ने तर स्थानिय होटलहरुले स्टल राख्न चाहेमा निर्धारित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बताए ।

फेस्टिबलमा स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका साथै हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शन हुने फेस्टिबल ईभेन्ट म्यानेजर समिर नेपालले बताए । फेस्टिवलमा बालबालिका तथा वयस्कहरुको मनोरंजनकालागी खेल–तमासाहरु समेत राखिएको नेपालको भनाई छ ।

फेस्टिबलका मुख्य आकर्षण खानाका साथै राष्ट्रिय चर्चित गायकगायीका र कलाकारहरु समेत रहेको आयोजक संस्थाका प्रेसिडेन्ट श्याम दाहालले जानकारी दिए । कार्यक्रममा गौरादहका स्थानिय तथा चर्चित राष्ट्रिय कलाकार सिताराम ताजपुरीयालाई सम्मान गरिनुका साथै दैनिक रुपमा स्थानिय र राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने छ ।

फेस्टिवलमा चर्चित कलाकारहरु गायक प्रमोद खरेल, मिलन नेवार, शिव परियार, मेलिना राई, एलिना चौहान, आशिष राना (लाहुरे), रचना रिमाल, ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्कीको सांगेतिक र हास्य प्रस्तुती रहने फेस्टिवल संयोजक किशोर केसीले बताए । प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने व्यवस्था गरिएको केसीको भनाई छ ।


Spread the love
Previous Post

विसं २०८० : सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा

Next Post

कमलनगर जेसीजद्वारा प्रभावकारी बैठक प्रणाली तालिम साथै क्यालेण्डर विमोचन सम्पन्न (फोटो फिचर)

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ चैत्र ४, शनिबार २०:२९
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ चैत्र ४, शनिबार २०:२९
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ चैत्र ४, शनिबार २०:२९
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ चैत्र ४, शनिबार २०:२९
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ चैत्र ४, शनिबार २०:२९
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ चैत्र ४, शनिबार २०:२९
Next Post
कमलनगर जेसीजद्वारा प्रभावकारी बैठक प्रणाली तालिम साथै क्यालेण्डर विमोचन सम्पन्न (फोटो फिचर)

कमलनगर जेसीजद्वारा प्रभावकारी बैठक प्रणाली तालिम साथै क्यालेण्डर विमोचन सम्पन्न (फोटो फिचर)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!