मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाको दमकमा आजदेखि नवौं फूड फेस्टिवल सुरु

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन ११, बिहीबार २०:१८
in Banner News, कोशी प्रदेश, मनोरन्जन, समाचार
0
झापाको दमकमा आजदेखि नवौं फूड फेस्टिवल सुरु
169
SHARES
529
VIEWS
Spread the love

दमक, ११ फागुन – झापाको दमकमा होटल व्यवसायी संघले आजदेखि नवौं फूड फेस्टिवल आयोजना गरेको छ । संघले बर्सेनी सञ्चालन गदैं आएको फूडफेस्टिवल आजदेखि सञ्चालनमा आएको अध्यक्ष योगराज दाहालले बताए ।

दमक-७, पशुहाटको मैदानमा आयोजना गरिएको फूडफेस्टिवलको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गर्नुभएको हो । स्थानीय खाद्यपरिकार तथा यहाँको पर्यटन, प्रवद्र्धनमा टेवा पुरयाउँने उद्देश्यले संघले २०७१ देखि फूडफेस्टिबलको आयोजना गरिदैआएको छ ।

फूडफेस्टिवलका संयोजक भुपेन्द्र न्यौपानेका अनुसार फागुन १९ गतेसम्म चल्ने फूडफेस्टिबलमा विभिन्न जाति-जनजातिका तीन दर्जन बढी सांस्कृतिक खाद्यपद्धार्थहरु, कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहेका छन् ।

नवौं फूड फेस्टिवलको आज पहिलो दिन चर्चित गायक राम लिम्बूको प्रस्तुति रहने होटल ब्यवसायी संघका सदस्य काजी राउतले जनाएका छन् ।

फेस्टिबल अवधिभरि दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित गायिका रचना रिमाल, मेलिना राई, एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर, जि-बब, त्रिशला गुरुङ्ग लगायतका कलाकारको समेत प्रस्तुति रहने जनाईएको छ ।

फेस्टिवलभरि करिव ५० हजार बढी दर्शकले अवलोकन गर्नुका साथैं रु ५० लाख बराबरको कारोवार हुने फेस्टिलवका संयोजक न्यौपानेले बताए । फुडफेस्टीबलमा विभिन्न जातजातिको खानाका परिकारसहित कुल ३५ ब्यवसायीक स्टल रहेका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह, होटल ब्यवसायी महासंघका उपाध्यक्ष रबिन गौतम, सचिब कुमार अधिकारी, होटल ब्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका क्षेत्रीय अध्यक्ष योगराज दंगालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन भुपेन्द्र न्यौपानेले गरेका थिए ।

May be an image of 1 person and text that says 'नवौं दमक फुड फेस्टिवल ২०७९ Food खानाको परिकार. कृषि. पर्यटन. हस्तकला. घरेलू उत्पादन, उद्योग व्यापार मेला FESTIVAL २०७९ फाल्गुन ٩१ गते देखि १९ गतेसम्म आजको विशेष धमकेदार प्रस्तुती The Voice ofNepal S2 winner RAM LIMBU छुटनु होला है....... समय: बेलुका ०τ:३० बजे देखि स्थान: दमक-७, पशुहाट आयोजक होटल व्यवसायी संघ दमक, भापा'


Spread the love
Previous Post

डिपिएलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेपाल निर्वाचित

Next Post

महेन्द्र रत्न मा.वि.का शिक्षकहरूका लागि आयोजित १२ दिने कम्प्युटर तालिमको उद्‌घाटन समारोह सम्पन्न

सम्बन्धित समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७९ फाल्गुन ११, बिहीबार २०:१८
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०७९ फाल्गुन ११, बिहीबार २०:१८
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ फाल्गुन ११, बिहीबार २०:१८
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ फाल्गुन ११, बिहीबार २०:१८
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ फाल्गुन ११, बिहीबार २०:१८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ फाल्गुन ११, बिहीबार २०:१८
Next Post
महेन्द्र रत्न मा.वि.का शिक्षकहरूका लागि आयोजित १२ दिने कम्प्युटर तालिमको उद्‌घाटन समारोह सम्पन्न

महेन्द्र रत्न मा.वि.का शिक्षकहरूका लागि आयोजित १२ दिने कम्प्युटर तालिमको उद्‌घाटन समारोह सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!