मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

महेन्द्र रत्न मा.वि.का शिक्षकहरूका लागि आयोजित १२ दिने कम्प्युटर तालिमको उद्‌घाटन समारोह सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन ११, बिहीबार २०:४१
in Banner News, कोशी प्रदेश, शिक्षा, समाचार
0
महेन्द्र रत्न मा.वि.का शिक्षकहरूका लागि आयोजित १२ दिने कम्प्युटर तालिमको उद्‌घाटन समारोह सम्पन्न
178
SHARES
556
VIEWS
Spread the love

कमल, ११ फागुन । झापाको कमल-२, समयगढस्थित महेन्द्र रत्न मा. वि.को आयोजनामा आइसिटि मैत्री कक्षाकोठा निर्माण सहयोग कार्यक्रमअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रो, बुद्धनगर काठमाडौँबाट प्रवत्त विद्यालयका शिक्षकहरूका लागि १२ दिने कम्प्युटर तालिम कार्यक्रमको उद्‌घाटन समारोह आज बिहीबारका दिन सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाको अध्यक्षतामा सञ्चालित उक्त समारोहलाई प्रमुख अतिथि रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार राईले ब्यानर वाचन गरी उद्‌घाटन गर्नुभएको थियो । कार्यक्रममा शिक्षकअभिभावक सङ्‌घका सदस्यद्वय शुभेच्छा खड्का र कमला खत्रीको समेत आतिथ्य रहेको थियो ।

उक्त समारोहमा तालिम कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार राईले निर्धारित समयको कम्प्युटर तालिम कार्यक्रमबाट शिक्षकहरूको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सिप एवम् दक्षता अभिवृद्धि हुने र कक्षाकोठालाई प्रविधिमैत्री बनाउने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको चाहना साकार बन्न सक्ने कुरामा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कमला खत्रीले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य माध्यमिक तहका विज्ञान शिक्षक खगेन्द्रप्रसाद दाहालले गर्नुभएको थियो । उक्त समारोहको सञ्चालन शिक्षक विजयकुमार अधिकारीले गर्नुभएको थियो ।


Spread the love
Previous Post

झापाको दमकमा आजदेखि नवौं फूड फेस्टिवल सुरु

Next Post

कमलनगर जेसिजद्वारा लक्ष्य निर्धारण सम्बन्धि १ दिवसीय तालिम कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ फाल्गुन ११, बिहीबार २०:४१
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ फाल्गुन ११, बिहीबार २०:४१
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७९ फाल्गुन ११, बिहीबार २०:४१
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७९ फाल्गुन ११, बिहीबार २०:४१
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७९ फाल्गुन ११, बिहीबार २०:४१
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७९ फाल्गुन ११, बिहीबार २०:४१
Next Post
कमलनगर जेसिजद्वारा लक्ष्य निर्धारण सम्बन्धि १ दिवसीय तालिम कार्यक्रम सम्पन्न

कमलनगर जेसिजद्वारा लक्ष्य निर्धारण सम्बन्धि १ दिवसीय तालिम कार्यक्रम सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!