दमक – गायक अमर लिम्बुको स्वरमा नयाँ गीत ‘पिरती झेल भयो’ को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भएको गीतमामा रामकृष्ण महराको शब्द र मनकुमार (शिवराज)को संगीत रहेको छ । भने नारायण ढंगालको एरेञ्ज रहेको छ । कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको यस गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । त्यस्तै यस गीतको भिडियो सम्पादन राजकुमार मगरले गरेका हुन् भने गीतको निर्देशन राजकुमार मगरले गरेका हुन् ।
साथै यस गीतमा कलाकारहरु सुमन राना, मनिशा गिरी, राजेश विसी र आराध्या आरडी डिसीले अभिनय गरेका छन् । उक्त गीत सुमन राना युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो :-














Discussion about this post