मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

क्यानसर पीडित सविनाको उपचारमा श्रीमान कृष्णद्धारा सहयोगको याचना

दमक पोष्ट by दमक पोष्ट
२०७९ भाद्र २३, बिहीबार २१:१२
in कोशी प्रदेश, समाज
0
क्यानसर पीडित सविनाको उपचारमा श्रीमान कृष्णद्धारा सहयोगको याचना
162
SHARES
506
VIEWS
Spread the love

दमक – झापाको दमक–५ मा बसोबास गर्नुहुने कृष्ण तामाङले आफ्ना ३६ बर्षिया श्रीमती सविना राईको उपचारमा सहयोग जुटाइदिन हुन आग्रह गरेका छन् । गत मंसिरदेखी सविनालाई हड्डीमा क्यानसरबाट ग्रसित भएर ओच्छ्यानमा थला परेकी छन् ।

कमजोर आर्थिक अवस्थाका कृष्णका श्रीमती सविनासहित दमकमा भाडाको घरमा बस्दैं आइरहेका छन् । उनीहरुका १७ बर्षिया एक छोरी र ८ वर्षका एक छोरा थिए । बुढेसकालमा उनीहरुका साहारा दिने उनै छोराको गत वर्ष देहान्त भयो । छोराको देहान्त भएको केही समयपछि गत मंसिरमा कृष्णका बुबाको पनि निधन भयो ।

मोरङको मिक्लाजुङ गाउँपालिका (साविकको टाडी) घर भएका कृष्ण र सविना दमकमा दैनिक ज्यालामजदुरी गरेर जीवन यापन गरिरहेका छन् । घर बनाउने सीप भएका कृष्णको हाल बेहाल भएको छ । आफ्ना छोरा अनि बुबाको देहान्तपछि उनलाई निराशा मात्रै बनाएनन् । उनका जीवनको सबैभन्दा नजिकैको आफ्नो मान्छेनै यतिवेला ओच्छ्यानमा थला परेकी छन् ।

हड्डीमा क्यानसरले ग्रसित सविनालाई उपचारमा लाग्ने खर्च जुटाउन कृष्णलाई ‘फलामको चिउरा चपाउनु’ जस्तै बनेको छ । लामो समय घर निर्माणमा मजदुरको रुपमा कार्यरत सविनाको स्वास्थ्य अवस्था शिथिल बनेको छ । दमकको केही फार्मेसी र केही अस्पतालहरुमा स्वास्थ्य परिक्षण गराएको सविनाका श्रीमान कृष्णले बताए । बिराटनगरका चिकित्सकको सल्लाह अनुसार एक पटक भरतपुरस्थित क्यानसर अस्पतालमा पुगेर देखायौं । सो अस्पतालमा चिकित्सकले हड्डीमा क्यानसर भएको प्रमाणित गरिदिएको पती कृष्ण बताउँछन् ।

थकाई हुने, मासपेशी सनिने, हड्डी कटकट दुःने आदी लक्षण भएपछि सविनालाई कृष्णले दमककै फार्मेसी र अस्पतालहरुमा पुर्याएका थिए । ज्यालादारी मजदुर गरेर परिवारको गर्जो टारिरहेका कृष्णका लागि धेरै महगों अस्पतालमा जानु निकै सकस थियो ।

एकै वर्षभित्र छोराको निधन र बुबाको निधनपछि घरमा ओच्छ्यानमा थला परेकी श्रीमतीको उपचारमा आर्थिक अभावले कृष्णलाई पर्नु पीर छ । आफै मृगौला सम्बन्धीको समस्याले पीडित कृष्णले ओच्छ्यानमा थला परेकी श्रीमतीको उपचारमा सहयोग जुटाउनुपर्ने बाध्यता छ । घरमा १७ वर्षिया छोरीलाई आमा (सबिना) को हेरचारमा छोडेर सहयोगको निम्ति आफन्त र सरकारी कार्यालयमा भौतारिन्दै छन् । छोरी दमक बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छन् ।

यता, दमकका सामाजिक अभियान्ता एबम् सुप्रसिद्ध लेखिका सुमित्रा बाङदेल चेलीले सविनाको उपचारमा आर्थिक अभाव भएको र उपचारमा सहयोग जुटाउनका लागि देश र बिदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा अपिल गर्नुभएको छ । चेलीले सविनाका स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेको र सविनाको पारिवारिक अवस्थाका बारेमा जानकार भएको बताउनुभयो ।

थप जानकारी र सम्पर्कका निम्तिः ९८१६३६५४७५
सहयोगका लागिः नबिल बैंक दमक शाखा ०२२१००१७५१७०३०


Spread the love
Previous Post

गायक अमर लिम्बुको स्वरमा ‘पिरती झेल भयो’ गीत सार्वजनिक (भिडियो सहित)

Next Post

डि.पि.एल कमलको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा खतिवडा चयन

सम्बन्धित समाचार

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०७९ भाद्र २३, बिहीबार २१:१२
सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा  आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।
पत्रपत्रिका

सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।

२०७९ भाद्र २३, बिहीबार २१:१२
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०७९ भाद्र २३, बिहीबार २१:१२
`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।
कोशी प्रदेश

`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।

२०७९ भाद्र २३, बिहीबार २१:१२
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०७९ भाद्र २३, बिहीबार २१:१२
ईलाम बिप्ल्याटेमा छोराले आफ्नो आमालाई खुकुरी प्रहार गरेका छ्न ।
कोशी प्रदेश

ईलाम बिप्ल्याटेमा छोराले आफ्नो आमालाई खुकुरी प्रहार गरेका छ्न ।

२०७९ भाद्र २३, बिहीबार २१:१२
Next Post
डि.पि.एल कमलको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा खतिवडा चयन

डि.पि.एल कमलको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा खतिवडा चयन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!