मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

डि.पि.एल कमलको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा खतिवडा चयन

दमक पोष्ट by दमक पोष्ट
२०७९ भाद्र २४, शुक्रबार ०९:०४
in कोशी प्रदेश, समाचार, समाज
0
डि.पि.एल कमलको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा खतिवडा चयन
169
SHARES
527
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५, पाडाजुङी स्थित रोड्स्टार पार्टी प्यालेसमा डि.पि.एल कमलको पद हस्तान्तरण कार्यक्रममा बिहिबारमा सम्पन्न भएको छ । कमलको दोस्रो अधिवेशनबाट दिवस खतिवडालाई अध्यक्षमा चयन गरिएको छ ।

पाडाजुङ्गीमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिमा निवर्तमान अध्यक्ष राजन चापागाई, वरिष्ठ उपाध्यक्षमा आशिष निरौला, कानुनी सल्लाहकारमा दीपक खड्का, महासचिवमा जीवन सापकोटा, उपाध्यक्षहरुमा (महिला) समिक्षा आचार्य र पुरुषमा गौरव घिमिरे र कोषाध्यक्षमा सुनिता अधिकारी चयन भएका छन् ।

यस्तै प्रोजेक्ट संयोजकमा संजिव पाठक, ट्रेनिङ्ग संयोजकमा सागर रेग्मी, युवा र सहभागिता संयोजकमा अरुष दास, पुस्तक र पुस्तकालय संयोजकमा निरज पौडेल, पब्लिक रिलेसन संयोजकमा जेनिशा भण्डारी, आइटी संयोजकमा कमल कटुवाल, दिगो लक्ष्म संयोजकमा कुल प्रसाद वाग्ले, कोष वृद्धि संयोजकमा नविन भट्टराई, पाठक तथा सदस्य संयोजकमा सिसम नेपाल र टिन्स वोर्ड संयोजकमा आर्दश सिग्देल चयन भएका छन् ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्तको भूमिकाको निर्वाह गर्नका लागि डिपिएल नेपाल राष्ट्रिय वोर्डका निवर्तमान अध्यक्ष बिनोद उप्रेतीले गर्नुभएको थियो । पद हस्तान्तरण कार्यक्रममा डिपिएल नेपाल राष्ट्रिय वोर्डका अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षता, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतित्थ्यता, यस्तै विशिष्ट अतिथिहरुमा डिपिएल नेपाल राष्ट्रिय वोर्डका निवर्तमान अध्यक्ष विनोद भट्टराई, डिपिएल नेपाल संस्थापक वोर्डका कोषाध्यक्ष सन्दिप चापागाई, त्यस्तै अतिथिहरुमा डिपिएल नेपाल राष्ट्रिय सदस्य कमल गैरे, डिपिएल सस्थापक बोर्ड महासचिव देवेन्द्र प्रसाई र डिपिएल नेपाल राष्ट्रिय सदस्य रोशन सिंखडाको आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


Spread the love
Previous Post

क्यानसर पीडित सविनाको उपचारमा श्रीमान कृष्णद्धारा सहयोगको याचना

Next Post

आज इन्द्रजात्रा पर्व मनाइँदै

सम्बन्धित समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७९ भाद्र २४, शुक्रबार ०९:०४
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०७९ भाद्र २४, शुक्रबार ०९:०४
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ भाद्र २४, शुक्रबार ०९:०४
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ भाद्र २४, शुक्रबार ०९:०४
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ भाद्र २४, शुक्रबार ०९:०४
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ भाद्र २४, शुक्रबार ०९:०४
Next Post
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!