काठमाडौं – गायिका ममता गुरुङ र गायक धुव्र विस्कोको स्व्रमा रहेको नयाँ गीत ‘तिमी र म‘ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा डिपी खनालको शब्द रहेको छ भने धुव्र विस्कोको संगीत रहेको छ ।
सार्वजनिक गरिएको गीतको रेर्कडिङ्ग समिर कार्कीले गरेका हुन् भने मिक्सिङ्ग, एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतमा धुव्र विस्कोको निर्देशन र सम्पादन डिनसन शाहको रहेको छ । उक्त गीतको भिडियो दिया प्रोडक्सनबाट सार्वजनिक गरिएको छ ।
भिडियो :-














Discussion about this post