२गते बैसाख२०८१ बिर्तामोड झापा ।
बिर्तामोडको मुक्तिचौक स्थित कुदिरहेको बिधुतिय कारमा अचानक आगोलागी भएको छ ।करिब ३ बजे उक्त कुदिरहेको कारमा आगोलागी भएको हो ।
प्र.१-०१-००१च ९०९९ नम्बरको हुन्डाई कम्पनिबाट बनेको बिधुतिय कारमा अचानक आगोलागी भएको जनाईएको छ ।
आगोलागी बाट कारको अगाडिको पुरै भागमा क्षति पुगेको छ ।आगोलागी बिर्तामोडमा रहेको बारुणयन्त्रले नियन्त्रणमा लिएको जनाईएको छ ।















Discussion about this post