मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सुदुरपश्चिममा रेशम पक्षिय लक्ष्मण किशोरको नेतृत्व मा प्रदेश सरकार बन्दै ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ बैशाख ३, सोमबार ०४:३७
in Banner News, समाचार, समाज, सुदूरपश्चिम प्रदेश, सूचना प्रबिधि
0
सुदुरपश्चिममा रेशम पक्षिय लक्ष्मण किशोरको नेतृत्व मा प्रदेश सरकार बन्दै ।
170
SHARES
531
VIEWS
Spread the love

२बैसाख२०८१ धनगढी ।

धनगढिमा मुख्यमन्त्रीको दाबिपेश गर्ने अन्तिम दिन आईतबार  सुदुर पश्चिम प्रदेशमा  नया गठबन्धन बनेको छ ।

केन्द्रिय गठबन्धनलाई चुनौती दिदै  रेशम पक्षिय  नागरिक उन्मुक्ती पार्टिको नेतृत्व मा सुदुर पश्चिम प्रदेश सरकारको गठन हुने भएको हो ।

नेपाली काङ्ग्रेसको कामचलाउ प्रदेश सरकारको मुख्यमन्त्री समेत रहेका मन्त्री कमल बहादुर शाहले आफ्ना पुर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै नागरिक उन्मुक्ती पार्टिका लक्ष्मण किशोरको पक्षलाई स्विकार गरेको बताईएको छ ।

आज बिहानै नयाँ सत्ता गठबन्धनका दल बिच नागरिक उन्मुक्ती पार्टिलाई मुख्यमन्त्री दिने सहमती भएको हो ।

जसमा रन्जिता पक्षका नागरिक उन्मुक्तिले भने  कैलाश चौधरिलाई मुख्यमन्त्रीको दाबी सहित आजै रन्जिता पक्षधर भने धनगढि आउने भएका छन ।

तर यता भने  नेपाली काङ्ग्रेस  नेकपा समाजबादी पार्टी र नागरिक उन्मुक्ती पार्टी रेशम पक्षको छुट्टै गठबन्धनको अलग्गै सरकार बनाउने सहमती बनेको हो ।

समाजबादिका  संसदिय दलका नेता  दिर्घ सोडारि संसदिय अर्का नेता नागरिक उन्मुक्तिका  घनश्याम चौधरी  काङ्ग्रेस सम्सदिय दलका नेता  बिच सहमती भएको शाहले बताएका छ्न ।

यहाँ बहुमतको सरकार बन्नकालागी २६ साम्सद भए पुग्छ ।नेपाली काङ्ग्रेस तर्फबाट १८ नागरिक उन्मुक्ति रेशम पक्ष ४ नेकपा समाजबादिवाट ४ गरि बहुमतको सरकार बन्ने  सहमती बनेको हो ।

प्रदेश सरकारको बहुमतको सरकार बन्नकालागी २७ साम्सदको आवश्यक पर्द्छ तर प्रदेश शभाका ५३ सभासद मध्ये भर्खर एकजना साम्सदको देहावसान भएको नागरिक उन्मुक्ती पार्टिका ईन्दिरा गिरिलाई पद मुक्त गरिएको  हाल सभासदको सङ्ख्या ५१ जना भएको र बहुमत पुग्नलाई २६ मात्रै भए पुग्ने दाबिका साथ सरकार गठन को प्रकृयाम अघि बढेको शाहले बताए ।


Spread the love
Previous Post

बिर्तामोडमा कुदिरहेको बिधुतिय कारमा अचानक आगोलागी भएको छ ।

Next Post

राजेन्द्र महतोको अधुरा क्रान्ति किताव विमोचन

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ बैशाख ३, सोमबार ०४:३७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ बैशाख ३, सोमबार ०४:३७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ बैशाख ३, सोमबार ०४:३७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ बैशाख ३, सोमबार ०४:३७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ बैशाख ३, सोमबार ०४:३७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ बैशाख ३, सोमबार ०४:३७
Next Post
राजेन्द्र महतोको अधुरा क्रान्ति किताव विमोचन

राजेन्द्र महतोको अधुरा क्रान्ति किताव विमोचन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!