मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सुन्दर चुली (कविता)

दमक पोष्ट by दमक पोष्ट
२०८० असार १९, मंगलवार २१:२८
in सहित्य र कला
0
सुन्दर चुली (कविता)
180
SHARES
561
VIEWS
Spread the love

सधैँ हेरूँ हेरूँ हृदय रसिने शैल गरिमा
छँदै छैनन् यस्ता कनकसरिका विश्वभरिमा
अहो कस्ता राम्रा गिरिशिखर छन् पावन झुली
खुलेका छन् राम्रा मनमुटु छुने सुन्दर चुली ।

यिनै दिन्छन् पानी कलकल चिसो निर्मल मिठो
यिनै पार्छ्न् वर्षा झरझर सधैँ हर्दम छिटो
सबै हेर्छन् राम्रा रजत गिरि यी मानिस भुली
खुलेका छन् राम्रा मनमुटु छुने सुन्दर चुली ।

यिनै छेक्छन् हाम्रा रिपुदलहरू साँध सबमा
यिनै छर्छन् शोभा अतुल ममता लोक नभमा
यिनै नै हुन् हाम्रा शिरमुकुट या स्वस्तिक मुली
खुलेका छन् राम्रा मनमुटु छुने सुन्दर चुली ।

बिहानै टल्किन्छ्न् टलटल सधैँ उत्तर दिशा
यिनैले चिर्दै छन् तपपट सधैँ त्रासद निशा
यिनै नै हुन् हाम्री भुवनभरकी लाग्दछ ठुली
खुलेका छन् राम्रा मनमुटु छुने सुन्दर चुली ।

भरोसा हुन् हाम्रा खनिज जति जे गर्भमुनि छन्
सधैँ तान्छन् नौला मनुज सुकिला पर्यटक झन्
सबै बाँचेका छौँ हिमशिखरका आस बटुली
खुलेका छन् राम्रा मनमुटु छुने सुन्दरचुली ।

✍️ लेखक/कवि :- बिन्दु दहाल (मूकदर्शक)
                             दमक, झापा

Spread the love
Previous Post

चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट

Next Post

म त फुनमै व्यस्त छु हजुर (कविता)

सम्बन्धित समाचार

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।
कोशी प्रदेश

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

२०८० असार १९, मंगलवार २१:२८
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ  ।
जीवनशैली

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ ।

२०८० असार १९, मंगलवार २१:२८
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !
Banner News

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

२०८० असार १९, मंगलवार २१:२८
कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण  ।
Banner News

कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण ।

२०८० असार १९, मंगलवार २१:२८
आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।
Banner News

आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।

२०८० असार १९, मंगलवार २१:२८
पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।
कोशी प्रदेश

पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।

२०८० असार १९, मंगलवार २१:२८
Next Post
म त फुनमै व्यस्त छु हजुर (कविता)

म त फुनमै व्यस्त छु हजुर (कविता)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!