मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

गर्मी (कविता)

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ २३, मंगलवार ०७:३८
in सहित्य र कला
0
जाडो (कविता)
184
SHARES
576
VIEWS
Spread the love

बाँच्नै मुस्किल पार्छ आज कसरी गर्मी बढ्यो बेस्सरी
तातो चल्छ हवा हतास सब छौँ बाँचौं सबै के गरी ?
राती सुत्न सकिन्न तर्र पसिना आई सबै बग्दछ
यो पापी परिवेशले मनुजको अस्तित्व नै सक्दछ ।

छोड्यो रुच्न खुराक झन् उखुमले मान्छे भयौं दुर्बल
गर्मी मात्र बढ्यो जतै मुलुकमा तातो भयो झन् जल
विद्यार्थी घरमै बसे अब सबै छन् बन्द विद्यालय
तातो बाफ बढी भयौँ अधमरा बढ्दै गयो झन् भय ।

साना बाल युवा र बृद्धवय जो सारा डरायौँ अब
बाँच्ने छैन उपाय आज सजिलै गर्मी हुँदा रौरव
त्याग्यौँ ठाउँ चिसा पहाडतिरका आनन्द खोज्दै हिँड्यौं
आफैंले अहिले सुखी रहरले गर्मी मजाले भिर्‍यौँ ।

काट्यौँ वृक्षहरू सबै मनखुसी नाङ्गा भए जङ्गल
यस्तै चाल बढे अझै अशुभले गाँज्ला सबै मङ्गल
मानौं सूर्य दुई उँभो गगनमा छन् आज जस्तो भयो
हाम्रै कारणले लु चल्छ यसरी सुन्दा अनौठो छ यो ।

देखिन्नन् बटुवा चरा सगरमा बड्दै छ अन्योलता
लाँदै छौँ धरती कता सुजन हो कस्तो छ गर्मी त्यता
खाऔं ती फलफूल मिष्ठ रसिला पानी पिऔं निर्मल
गर्मी थेग्न सकिन्छ साहस गरे पाइन्छ मीठो फल ।

लेखक :- बिन्दु दहाल (मूकदर्शक)


Spread the love
Previous Post

प्यारो चुलाचुली (गीत)

Next Post

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

सम्बन्धित समाचार

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।
कोशी प्रदेश

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

२०८० जेष्ठ २३, मंगलवार ०७:३८
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ  ।
जीवनशैली

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ ।

२०८० जेष्ठ २३, मंगलवार ०७:३८
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !
Banner News

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

२०८० जेष्ठ २३, मंगलवार ०७:३८
कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण  ।
Banner News

कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण ।

२०८० जेष्ठ २३, मंगलवार ०७:३८
आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।
Banner News

आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।

२०८० जेष्ठ २३, मंगलवार ०७:३८
पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।
कोशी प्रदेश

पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।

२०८० जेष्ठ २३, मंगलवार ०७:३८
Next Post
गर्मीबाट बालबालिका बिरामी पर्न थाले

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!