मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाको दमकमा सक्रिय पत्रकार सञ्जालको कार्यालय उद्घाटन

दमक पोष्ट by दमक पोष्ट
२०७९ असार १, बुधबार १८:०३
in कोशी प्रदेश, फोटो फिचर, समाचार
0
झापाको दमकमा सक्रिय पत्रकार सञ्जालको कार्यालय उद्घाटन
169
SHARES
527
VIEWS
Spread the love

दमक ।  झापाको माइपश्चिमका सक्रिय पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापना भएको सक्रिय पत्रकार सञ्जाल दमक झापाको कार्यालय स्थापना भएको छ । नवगठित सक्रिय पत्रकार सञ्जालले आफनो कार्यालय सञ्चालनमा ल्याएको छ । आज बुधबार दमक- ८ मा एक संक्षिप्त कार्यक्रम गरि विधिवत कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालयको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको समृद्धि र विकासमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने चर्चा गरे । स्थानीय सञ्चार क्षेत्रलाई नगरपालिकाले यथासक्य सहयोग पुरयाउँदै आएको भन्दै उनले आगामी नीति तथा कार्यक्रमसहितको वजेटले पनि सञ्चार क्षेत्रलाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै नगर उपप्रमुख रेगीना भट्टराई प्रसाईले पत्रकारहरुको पेशागत र सुरक्षाका सवालमा स्थानीय सरकारले सहयोग पुरयाउँने स्पष्ट पारिन् ।

सञ्जालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा तथा सञ्जालका उपाध्यक्ष अनिल देव राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, प्रेस संगठनका नेता डण्डीराज घिमिरे, गौरादह पत्रकार मञ्चका अध्यक्ष सुदिप अधिकारी लगायतले बोलेका थिए । उनीहरुले सञ्चार क्षेत्रको व्यवसायिक बृद्धिविकासमा नवगठित पत्रकार सञ्जालले काम गर्ने शुभकामना दिएका थिए ।

उद्घाटन कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य बिष्णु सुब्बा, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, दमक उद्योग वाणिज्य संघका सदस्य चन्द्र खत्री, नेविसंघ नगर सभापति बिशाल अधिकारी, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक लगायत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

दमकमा असार २ गते स्थानिय बिदा दिने

Next Post

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्णपाठ)

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०७९ असार १, बुधबार १८:०३
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७९ असार १, बुधबार १८:०३
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ असार १, बुधबार १८:०३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ असार १, बुधबार १८:०३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ असार १, बुधबार १८:०३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ असार १, बुधबार १८:०३
Next Post
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्णपाठ)

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख (पूर्णपाठ)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!