दमक – झापाको दमकमा धिमाल जातिको पर्व सिरिजात तथा जातिरीको अवसरमा असार २ गते बिहिबार स्थानिय बिदा दिने निर्णय गरिएको छ । दमक नगरपालिकाले मंगलबार सूचना प्रकाशित गरी उक्त १ दिन स्थानीय बिदाको छ ।
उक्त स्थानिय बिदाको दिन नगरपालिका, नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरु लगायत सबै कार्यालयहरुमा स्थानिय बिदा दिने निर्णय भएको आज प्रकाशित सूचनामा उल्लेख छ ।
सूचना:-
Discussion about this post