मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलको महेन्द्ररत्न बालक्लबद्वारा सामुदायिक माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ११, शुक्रबार २२:०८
in कोशी प्रदेश, समाचार
0
कमलको महेन्द्ररत्न बालक्लबद्वारा सामुदायिक माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न
164
SHARES
514
VIEWS
Spread the love

विजयकुमार अधिकारी, कमल – झापा जिल्लाको कमल गाउँपालिका वडा नं. २, समयगढ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा स्थापित महेन्द्र रत्न बाल क्लबको आयोजनामा आज शुक्रबारका दिन कमल गाउँपालिका क्षेत्र भित्रका सामुदायिक माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

महेन्द्र रत्न बाल क्लबका अध्यक्ष सोहन भुजेलको अध्यक्षता तथा महेन्द्ररत्न मा.वि.का प्रधानाध्यापक बालकृष्ण संग्रौलाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितामा कमल गाउँपालिकाभित्रका जम्मा ७ ओटा सामुदायिक विद्यालयहरूले भाग लिएका थिए भने आयोजक विद्यालयले भने प्रतियोगितामा भाग लिएको थिएन ।

उक्त कार्यक्रमको आरम्भमा सामुहिक राष्ट्रिय गान गाइएको थियो भने महेन्द्र रत्न माध्यमिक विद्यालय समयगढका शिक्षक विजयकुमार अधिकारीको रचना र कलाकर्मी कैलाश थापा मगरको सङ्गीतमा तयार गरिएको महेन्द्र रत्न मा.वि. को बालमैत्री गीतलाई उक्त विद्यालयकी कक्षा ८ मा अध्ययनरत विद्यार्थी मोनिका निरौलाले गाएर गायन प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूले आफ्नै रचनाका मिठा र रसिला बालमैत्री कविताहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रथम स्थाल सरस्वती मा.वि. कमल-४, मुजुरभिट्टाका आयुष्सा सोडारी, द्धितीय स्थान कमला मदनआश्रित स्मृति मा.वि., कमल-२, क्याम्पाबजारका दीपेश ढकाल, तृतीय स्थान ज्योति मा.वि., कमल-२, भुत्लुङका पवन आचार्य र सान्त्वना स्थान नरेन्द्र जनता मा.वि. कमल-१, सरङपाडाका विनोद थापाले नगद पुरस्कार क्रमशः रु. १००० , रु. ७०० र रु. ५०० को साथमा आकर्षक ट्रफी, डायरी तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई समेत नगद पुरस्कार रु. ३०० को साथमा डायरी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहभागी विद्यालयबाट आउनुभएका संरक्षक शिक्षकहरू, महेन्द्ररत्न मा.वि. समयगढका शिक्षक तथा कर्मचारीहरू तथा उक्त विद्यालयका विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न उक्त प्रतियोगितात्मक कार्यक्रममा स्वागत मन्तव्य बाल क्लबकी सदस्य सोनिया श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बाल क्लबकी सचिव अतिक्षा मुखियाले गर्नुभएको थियो ।


Spread the love
Previous Post

दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने

Next Post

दमकमा जारी दमक गोल्डकपमा बागमती युवा क्लबलाई हराउदै मनाङमस्र्याङ्दी क्लब बिजयी

सम्बन्धित समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ चैत्र ११, शुक्रबार २२:०८
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र ११, शुक्रबार २२:०८
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र ११, शुक्रबार २२:०८
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ चैत्र ११, शुक्रबार २२:०८
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ चैत्र ११, शुक्रबार २२:०८
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०७८ चैत्र ११, शुक्रबार २२:०८
Next Post
दमकमा जारी दमक गोल्डकपमा बागमती युवा क्लबलाई हराउदै मनाङमस्र्याङ्दी क्लब बिजयी

दमकमा जारी दमक गोल्डकपमा बागमती युवा क्लबलाई हराउदै मनाङमस्र्याङ्दी क्लब बिजयी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!