मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आदिवासी जनजाति महिला महासंघको प्रथम अधिवेशनबाट अध्यक्षमा मात्रृका राई चयन

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ७, सोमबार १९:३०
in कोशी प्रदेश, समाचार
0
आदिवासी जनजाति महिला महासंघको प्रथम अधिवेशनबाट अध्यक्षमा मात्रृका राई चयन
169
SHARES
529
VIEWS
Spread the love

दमक । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ १ न. प्रदेश समन्वय परिषदको प्रथम अधिवेशनले आज नयाँ नेतृत्व चयन गरेको छ ।

विर्तामोडमा भएको आदिवासी जनजाति महिला महासंघको प्रथम अधिवेशनले मात्रृका राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको १ न.प्रदेश समन्वय परिषदको उपाध्यक्षमा आसा कुमारी सरदार,सचिव अनिता राजवंशी ,सहसचिव रेखा भुजेल र कोषध्यक्षमा नुुमा मेचेलाई सर्व सम्मत चयन गरेको महासंघको पूर्व उपाध्यक्ष सनम कोच राजवंशीले जानकारी दिनु भयो ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द्रिय उपाध्यक्ष लखी गणेशको प्रमुख आतिथ्यमा भएको अधिवेशनले कार्य समिति सदस्यहरु शान्ता तामाङ, चन्द्रा धिमाल, अन्जु उराउँ र प्रभा ताजपुरिया सर्वसम्मत चयन भएको महिला महासंघले जनाएको छ । संस्थाको निर्वतमान अध्यक्ष टिका सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा १ न. प्रदेशको प्रदेश सभासद सञ्जा दनुवारले आदिवासी जनजाति महिलाहरु एक भएर आफनो हक अधिकार मागेर होइन खोसेर लिनु पर्ने बताउनु भयो । अधिकार कसैले पनि घरमा ल्याए नदिने हुदा सम्वन्धि निकायमा गएर खबरदारी गर्नु पर्ने सभासद दनुवारले बताउनु भयो ।

आदिवासी जनजाती महिला मञ्च १ न. प्रदेश अध्यक्ष माया राई, संस्थाको झापा जिल्ला अध्यक्ष माया गुरुङ लगायतले अधिकार पाइएन भनेर विलौना गर्नु भन्दा सबै मिलेर सघर्ष गर्नु पर्नेमा जोड् दिनु भएको थियो । अधिवेशनमा २१ जातीय संस्थाको प्रतिनिधित्व रहेको केन्दीय उपाध्यक्ष लखी गणेशले जानकारी दिनु भयो ।


Spread the love
Previous Post

नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जिते

Next Post

प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५०५५ रुपैयाँ सहयोग

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०७८ चैत्र ७, सोमबार १९:३०
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०७८ चैत्र ७, सोमबार १९:३०
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७८ चैत्र ७, सोमबार १९:३०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ चैत्र ७, सोमबार १९:३०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ चैत्र ७, सोमबार १९:३०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ चैत्र ७, सोमबार १९:३०
Next Post
प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५०५५ रुपैयाँ सहयोग

प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५०५५ रुपैयाँ सहयोग

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!