मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको फाइनल टेम्के फुटबल क्लब धरानले जित्यो

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ३, बिहीबार २०:३२
in कोशी प्रदेश, खेलकुद
0
प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको फाइनल टेम्के फुटबल क्लब धरानले जित्यो
172
SHARES
539
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिकामा जारी प्रदेश स्तरीय प्रथम अध्यक्ष फुटवल कपको फाइनल धरानको टेम्के फुटवल क्लवले जितेको छ ।

सुनसरीको शसस्त्र प्रहरी पकली टीमलाई ०–१ गोलको अन्तरमा टेम्के धरान विजयी बनेको हो । खेलको ४६ औं मिनेटमा जर्सी नम्बर २० का रोमन लिम्बुले गरेको गोल नै टेम्केका लागि निर्णायक गोल बन्न सफल भयो । लिम्बु खेलको म्यान अफ द म्याच समेत घोषित हुनु भएको छ ।

खेलमा विजयी टेम्के धरानको तर्फबाट उत्कृष्ट गोल किपरमा प्रविन लिम्बु, स्टाइकरमा आकाश राई, र कोचमा जोगिन मरिक घोषित भई नगद सहित ट्रफी पुरस्कार पाएका छन् । यस्तै उपविजेता टीम शसस्त्र प्रहरीका तर्फबाट उत्कृष्ट डिफेन्स, मिड फिल्डर र खेल अवधिका उत्कृष्ट खेलाडीमा क्रमशः दिवश गिरी, शैलेन्द्र राई र रोमन भूजेल घोषित भई पुरस्कृत भएका छन् ।

खेलमा विजयी टिमले २ लाख र उपविजेता टिमले १ लाख नगद सहित ट्रफी र मेडल कमल गाऊँपालिकाकी अध्यक्ष मेनुका काफ्लले सहितका अतिथिहरुले प्रदान गर्नु भएको छ । समापन खेल पूर्व आन्तरिक तथा कानुन मन्त्री प्रदेश सांसद हिक्तम कार्कीको प्रमुख आथित्यमा समापन भएको छ ।

May be an image of 5 people, people sitting and people standing

त्यस्तै ,कमल गाउँपालिकाका फुटबल कोच रुस्तम राई, नवकिरण बाल क्लब लगायतलाई सम्मान गरिएको थियो । विजेता,उपविजेता खेलाडीहरुलाई प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनु शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको समापन समारोहका अवसरमा अग्रज खेलाडी बलबहादुर कार्कीलाई सम्मान गरिएको थियो । विगतमा केर्खा क्षेत्रमा उनले फुटबल खेलको विकासमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनले केर्खा फुटबल क्लबसँगै झापा ११, बौद्ध फुटबल क्लबबाट समेत खेल खेलेका थिए ।

कार्यक्रम समितिका सचिव सूर्यप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए । कमल गाउँपालिका ३ स्थित केर्खा खेलमैदानमा प्रतियोगिता सपम्पन्न भएको हो । गत फागुन २५ देखि शुरु भएको प्रदेशस्तरिय फूटवल प्रतियोगिता कमल गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको हो ।

मैत्रीपूर्ण फुटबल खेलमा आयोजक विजयी 
प्रदेश स्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनल खेल अघि आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र कमल गाउँपालिका कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा आयोजक समिति विजयी भएको छ । टाइब्रेकरमा ४–२ ले आयोजक समिति विजयी भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिका सदस्य भुवानी प्रसाद थेवेको कप्तानीमा आयोजक समिति मैदानमा उत्रिएको थियो भने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको कप्तानिमा कर्मचारी टिम सहभागि भएको थियो ।

May be an image of 3 people and people standing

May be an image of 8 people, people standing and people sitting

May be an image of 8 people and people standing

May be an image of 7 people, people playing football, people standing and grass

May be an image of 5 people, people sitting and people standing

May be an image of 2 people, people standing and outdoors

May be an image of 4 people, people standing, people playing football and grass

May be an image of 9 people and people standing

May be an image of 10 people, people standing and text that says 'प्रदरा शाराय प्रथम अध्य'

May be an image of 9 people and people standing

May be an image of 8 people and people standing


Spread the love
Previous Post

दमकमा खुल्यो सुविद्या सम्पन्न ‘गोल्ड अवार्ड बेकरी हाउस’

Next Post

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ चैत्र ३, बिहीबार २०:३२
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ चैत्र ३, बिहीबार २०:३२
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ चैत्र ३, बिहीबार २०:३२
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ चैत्र ३, बिहीबार २०:३२
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ चैत्र ३, बिहीबार २०:३२
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७८ चैत्र ३, बिहीबार २०:३२
Next Post
प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!