मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा खुल्यो सुविद्या सम्पन्न ‘गोल्ड अवार्ड बेकरी हाउस’

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र ३, बिहीबार ०८:४८
in कोशी प्रदेश, समाचार, समाज
0
दमकमा खुल्यो सुविद्या सम्पन्न ‘गोल्ड अवार्ड बेकरी हाउस’
165
SHARES
517
VIEWS
Spread the love

दमक । झापाको दमक– ६ स्थित देवकोटा चौकमा बुधबारदेखि ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा आएको छ ।

आधुनिक तथा पारिवारिक वातावरणसहितको उक्त गोल्ड अवार्ड बेकरी हाउसको दमक- ६ का वडाध्यक्ष टेकबहादुर थापाले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले व्यवसायिक सफलताको शुभकामना राखेका थिए ।

बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त कमाएका दक्ष तीन जना युवाहरुले मिलेर आफनै ठाँउमा व्यवसायिक बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् ।

बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त गोल्डमेडलिष्ट भईसकेका इन्द्रकुमार खापुङ, ज्ञान बहादुर योङया र दिपेश नेम्बाङले उक्त बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् । खापुङ बेकरीमा मलेशिया,माल्दिभम्स लगायतका देशमा विभिन्न अवार्ड जितिसकेका युवा उद्यमी हुन् । उनले पछिल्ला समय नेपालीको रोजाई बन्दै गएकाले विदेशकै स्तरीय बेकरी उपलव्ध गराउन आफूहरुले व्यवसायिक शुरुवात गरेको बताए ।

बेकरीमा आफनै उद्योग, बर्डथे लक्षित सेवा तथा खाजाका गुणस्तरिय परिकार सुलभ मूल्यमै सेवा पुरयाँउन प्रतिवद्ध भएको उद्यमी खापुङले बताएका छन् । उद्घाटनका अवसरमा ग्राहकहरुको सुविधाका लागि आर्कषक छुटको समेत व्यवस्था गरिएको उनले बताए । बयोवृद्ध हर्कहाङ खापुङको अध्यक्षतामा भएको बेकरी हाउस उद्घाटन कार्यक्रममा सञ्चारकर्मी, उद्यमी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

Next Post

प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको फाइनल टेम्के फुटबल क्लब धरानले जित्यो

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७८ चैत्र ३, बिहीबार ०८:४८
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७८ चैत्र ३, बिहीबार ०८:४८
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७८ चैत्र ३, बिहीबार ०८:४८
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७८ चैत्र ३, बिहीबार ०८:४८
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७८ चैत्र ३, बिहीबार ०८:४८
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७८ चैत्र ३, बिहीबार ०८:४८
Next Post
प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको फाइनल टेम्के फुटबल क्लब धरानले जित्यो

प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको फाइनल टेम्के फुटबल क्लब धरानले जित्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!