मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एकीकृत समाजवादी सम्बद्ध युवा संघ दमक नगर कमिटी गठन

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
in कोशी प्रदेश, राजनीति
0
एकीकृत समाजवादी सम्बद्ध युवा संघ दमक नगर कमिटी गठन
164
SHARES
512
VIEWS
Spread the love

दमक – झापाको दमकमा आज (शुक्रबार) एक कार्यक्रमबीच नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल दमक नगर कमिटी गठन गरिएको छ । दमकस्थित पार्टी कार्यालयमा आयोजित युवाहरुको वृहत भेलाले एकीकृत समाजवादी निकट युवा संघ नेपाल दमक नगर कमिटी गठन भएको युवा संघ नेपाल झापाका उपाध्यक्ष प्रवल भण्डारीले जानकारी दिनुभयो ।

सो भेलाद्धारा दमकमा युवा नेता दिपक भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ नेपाल दमक नगर कमिटी गठन भएको हो । सो कमिटीको उपाध्यक्षद्धयमा तुलता पौडेल र सावन ढकाल छन् भने सचिवमा युवराज विक, सहसचिवमा मंगल भट्टराई र कोषाध्यक्षमा सुनिल निरौला चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा अतित थेबे लिम्बू, सनम राई, शिब राई, सकेश राई, प्रवेश भट्टराई, भुवन भट्टराई, सुजन खड्का, बिशाल खड्का, बिश्वास खड्का, बिज्ञान भट्टराई, प्रदिप कुमार राई, दिसोन लिम्बू, सुनिल थापा, दिनेश गुरुङ, सन्दिप बिश्वकर्म (सेते भाई), प्रकाश राई छन् ।

युवा संघ नेपाल झापाका अध्यक्ष सुुनिल थापको अध्यक्षता र केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज प्रत्युस रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो क्रममा नवगठित कमिटीलाई संघका केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य हरिकृष्ण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

सोही क्रममा नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरे, जिल्ला कमिटी सदस्य कमल कटुवाल, तीर्थ नेपाल, अनेरास्ववियू केन्द्रीय सदस्य न्यूसन लामिछाने, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, नगर सदस्य चन्द्र थापा, अनेरास्ववियू झापाका सचिव युनिश थापा लगायतले नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई सफल कार्याकालको शुभकामना सहित बधाई ज्ञापन गरेका थिए ।


Spread the love
Previous Post

दमक मोबाईल व्यवसायीद्धारा विद्यार्थीलाई सेनेटरी प्याड बितरण

Next Post

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७८ फाल्गुन १३, शुक्रबार २२:०३
Next Post
हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!