कमल । झापाको कमलमा जङ्गली हात्तीद्वारा लक्ष्य सेकुवा कर्नरमा क्षती गरेको छ ।
गएराती आएको हातीले वडा नम्वर ३ स्थित लक्ष्य सेकुवा कर्नरमा क्षती पुर्याएको हो । हत्तीले सेकुवा कर्नरकोे वाल भत्काएर काउन्टरमा भएको ३ वटा फ्रिज ,ल्यापटप, पेय पदार्थल लगायतमा सामाानहरुमा क्षती गर्दा करिब ७ लाख रुपैया भन्दा बढी बराबरको क्षती भएको होटल सन्चालक मेघराज सुवेदी जानकारी दिनभयो ।
कमल गाउँपालिकाको वडा नम्वर ३, ४ र ५ का स्थानिय वासिले दैनिक जसो रातको समयमा आउने जङ्गली हात्तीका कारण ठुलो समस्या भोग्दै आईरहेका छन् ।
Discussion about this post