मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

इलाम फोनिज अध्यक्षमा पुन: योङहाङ निर्वाचित

दमक पोष्ट by दमक पोष्ट
२०७८ मंसिर २४, शुक्रबार १९:५४
in कोशी प्रदेश, समाचार, समाज
0
इलाम फोनिज अध्यक्षमा पुन: योङहाङ निर्वाचित
166
SHARES
520
VIEWS
Spread the love

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा पुनः राम योङहाङ निर्वाचित भएका छन् ।

बिहीबार राती सम्पन्न पाँचौ जिला अधिवेशनबाट योङहाङ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । योङहाङ २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

अधिवेशनले योङहाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ख्याम भुजेलले जानकारी दिए । समितिका उपाध्यक्षमा याम माबोहाङ लिम्बू , सचिवमा सोम सुनुवार, सहसचिवमा सृजना श्रेष्ठ र कोषाध्यक्षमा सुनिता खालिङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा सङसेमी माङयुङ, लिलाबहादुर लिम्बू, सुस्मा राई, काकीराम लावती, दिपेन लिम्बू, शान्ती गुरुङ, ध्रुब फागो र सरिता राई निर्वाचित भएका छन् ।

अधिवेशनले ८ जना संघीय प्रतिनिधि र ११ जना प्रादेशिक महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । संघीय प्रतिनिधिहरुमा सटेन्द्र जवेगू, दिलकुमार लिम्बू, सन्तोष नेम्बाङ, बुद्धवीर राई, रीता राराहाङ, बेदमाया मुखिया (सोनु), सुजता सुनुवार र कौशिला राई निर्वाचित भएका छन् ।

प्रादेशिक महाधिवेशन प्रतिनिधिहरुमा लोकेन थेवे, जीतमान राई, केशव लिम्बू, बुद्धमाया सोङमी, सेन्छेहाङमा एवाई, सरीता राई, दीपक राई, योगेश लिम्बू, दिलिप शेर्मा, प्रकाश लिम्बू र सुदिप श्रेष्ठ निर्वाचित भएका छन् ।


Spread the love
Previous Post

स्विजरल्याण्डमा ‘सुसाइड मेसिन’लाई कानुनी मान्यता

Next Post

झिलझिलेमा पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले खुल्ला रक्तदान गर्ने

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०७८ मंसिर २४, शुक्रबार १९:५४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०७८ मंसिर २४, शुक्रबार १९:५४
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०७८ मंसिर २४, शुक्रबार १९:५४
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०७८ मंसिर २४, शुक्रबार १९:५४
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०७८ मंसिर २४, शुक्रबार १९:५४
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०७८ मंसिर २४, शुक्रबार १९:५४
Next Post
झिलझिलेमा पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले खुल्ला रक्तदान गर्ने

झिलझिलेमा पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले खुल्ला रक्तदान गर्ने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!