चन्द्र कुमार राई, १६ मङ्सिर, २०७८, दमक – ईसाईसमाजले प्रदेश १ अन्तरगत रहेका सम्पुर्ण मन्डलिहरुको सङ्युक्त उपस्थितिमा ख्रीस्ट्मस शुभकामना आद्नप्रदान गर्ने निर्णय गरेको छ ।
उक्त कार्यक्रममा प्रदेश १ भरिका जिल्लाहरुमा रहेका स्थानिय ईलाका समाज तथा जिल्ला ईसाईसमाजको सहभागिता रहने जानकारी प्रदेश १ अध्यक्ष बिक्रम बार्णाबास एक्तेनले गराए ।
उक्त कार्यक्रम रेभ एन्डि थुलुङ्ग्को सयोजकत्वमा पौष ५ गते हुनेछ । उक्त शुभकामना आदनप्रदान कार्यक्रम कस्मिक पार्टी प्यालेस दमक-८ मा हुने जानकारी दमक नगर ईसाई समाजका अध्यक्ष आकाश थुलुङ्गले गराएका छन् ।
Discussion about this post