चन्द्र राई १६मङ्सिर /२०७८/दमक=१ न.प्रदेश ईसाईसमाजले आज पत्रकार सम्मेलन गरि १४ मङ्सिरमा जिल्ला अदालतडोल्पाले गरेको निर्णय बमोजिम पक्राउ परेका पास्टर केशव आचार्यको बिनासर्त रिहाईको माग गरेको छ ।उक्त सम्मेलनमा प्रदेश १ बर्तमान अध्यक्ष बिक्रम बार्णाबास एक्तेन साथै पास्टर राजकुमार राईले उक्त धट्पकडको कारण नेपालमा रहेका तिसलाख नेपाली ईसाईहरुको आस्थामाथी नै सरकारी अदालतको फैसलामा गम्भीर सङ्का रहेको बताए ।
उक्त पत्रकार सम्मेल मार्फत पास्टर केशव आचार्यको बिनासर्त रिहाई र नेपालको प्रचलित धर्मनिरपेछ्यताकोअनुभुति हामी सम्पुर्ण नेपाली ईशाईहरुले गर्न सक्ने बाताबरण नेपाल सरकारले प्रत्याभूति गर्न सकोस भनेर पत्रकार सम्मेलन मार्फत ध्यानाकर्षण गराएका थिए ।













Discussion about this post