मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू असोज २३ गतेदेखि विदा हुने

दमक पोष्ट by दमक पोष्ट
२०७८ कार्तिक २७, शनिबार १०:००
in समाचार
0
उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू असोज २३ गतेदेखि विदा हुने
163
SHARES
510
VIEWS
Spread the love

रामेछाप । दशै तिहार र छठ पर्वको उपलक्ष्यमा सम्पुर्ण उमाकुण्ड बासी शिक्षक, विद्यार्थी र अभिभावक वर्गहरूमा हार्दिक मंगलमय शुभकामना सहित उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू एक महिनाको लागि विदा दिने भएको छ ।
दशै तिहारको अवसरमा दशैको दश दिन, तिहारको पाँच दिन र बाकी अन्य विदासंग मिलाउने गरि असोज २३ गतेदेखि कात्तिक २७ गतेसम्म विद्यालय विदा दिन लागेको छ ।
साथै दशै तिहार र छठ पर्वको अवसरमा विद्यालय एक दिन भव्य संस्कृति र शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्न उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सूचना जारी गरिएको छ ।
कोभिडको कारण लामो समय विद्यालय बन्द हुदा देशव्यापी रूपमा विद्यार्थीको पठनपाठन ठप्प भएको थियोे । राज्यले बैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्ने निर्देशन बमोजिम उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू साउन देखि बैकल्पिक रूपमा सिकाइ सहजीकरण भएको र भदौ १५ गतेदेखि भौतिक रूपमा नै पठनपाठन भएको हुदा दशै अगाडि नै प्रथम त्रैमासिक परीक्षाको मूल्यांकन परीक्षा सञ्चालन गरिरहेका छन् ।
विदाको समयमा विद्यार्थीको घरमा पढ्ने र सिक्ने बानीको विकास गर्न विदाको अघिल्लो दिन सबै विद्यार्थीलाई विद्यालयमा बोलाई गृहकार्य दिन निर्देशन दिएको छ ।
उमाकुण्ड गाउँपालिकाको आ.ब. २०७६/०७७ का शिक्षा नीति तथा कार्यक्रममा उमाकुण्ड भित्र सातवटा माद्यामिक विद्यालयमा स्काउट कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याइएको छ ।
जस अन्तर्गत गत आ.ब. मा सिद्धेश्वर मावि बाम्ती, चण्डेश्वरी मावि प्रिती र कैलेश्वर मावि गुप्तेश्वरमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियोे । यस बर्ष महालंगुर मावि गुम्देल, जनता मावि कुबुँ, सरस्वती मावि सेतुधारा र कास्थेम मावि भुजी स्काउट कार्यक्रम सञ्चालन गरि त्यसलाई थप प्रभावकारी बनाउन व्यवस्थापन खर्च स्वरूप प्रत्येक माविलाई एक लाख पचास हजारका दरले बजेट विनियोजन गरिदिएको शिक्षा युवा तथा खेलकुद शाखाको प्रा.स. ङावा शेर्पाले बताउनुभयो ।                        प्रारम्भिक चरणमा रहेका विद्यालयमा विद्यार्थी र स्काउट शिक्षक छनोट गरि दुई दिने आधारभूत स्काउट तालिम पनि सञ्चालन गरिरहेको छ । सो कार्यक्रम अन्तर्गत असोज १५ र १६ गते महालंगुर मावि गुम्देल, असोज २० र २१ गते जनता मावि कुबुँ, असोज २२ र २३ गते सरस्वती मावि सेतुधारा र असोज २४ र २५ गते कास्थेम मावि भुजीमा उक्त तालिम सञ्चालन हुदैछ ।
हाल सामाजिक सञ्जालको बढ्दो प्रयोग भइरहेको समयमा उमाकुण्ड गाउँपालिकाले सामाजिक सञ्जालको सान्दर्भिकतालाई मध्यनजर गर्दै फेसबुक मार्फत आफ्नो कार्यक्षेत्रमा रहेका नागरिकहरूलाई शिक्षा सम्बन्धि जानकारी निरन्तर सम्प्रेषण गरिरहेका छन् ।


Spread the love
Previous Post

सरकारले नयाँ शैक्षिक सत्र असार १ बाटै लागु गर्ने |

Next Post

दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७८ कार्तिक २७, शनिबार १०:००
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७८ कार्तिक २७, शनिबार १०:००
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७८ कार्तिक २७, शनिबार १०:००
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७८ कार्तिक २७, शनिबार १०:००
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७८ कार्तिक २७, शनिबार १०:००
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७८ कार्तिक २७, शनिबार १०:००
Next Post
दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई

दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!