मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई

दमक पोष्ट by दमक पोष्ट
२०७८ कार्तिक २७, शनिबार १०:३९
in समाचार
0
दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई
164
SHARES
512
VIEWS
Spread the love


दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई ताम्रकार समाजको आयोजनामा भइरहेको दोस्रो फुटसल प्रतियोगिता २०७४ को उपाधि सिटी हयाण्डीक्राफ्टले हात पारेको छ ।
गत भाद्र १७ गते तथा २४ गते भएको उक्त प्रतियोगिताको फाइनल खेलमा सिटीले हेरिटेज नेपाललाई शुन्यका विरुद्ध एक गोलले पराजित गरी उपाधि हात पारेका हुन् । सोहि दिन भएको सेमीफाइनलमा सिटीले ताम्र मेटललाइ ६–१ तथा हेरिटेजले वंगलामुखी फर्निचरलाई ४–३ ले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । उक्त प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।
सोही दिन अण्डर १४ का खेलाडीहरुको फुटसल तथा महिलाहरुको फुटसल पनि खेलाईएको थियो ।  विजयी खेलाडीहरु तथा प्रायोजकहरुलाई महानगरीय प्रहरी परिशर, ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक गणेश वहादुर ऐर, समाजका अध्यक्ष रविन्द्र राज ताम्रकार, राष्ट्रिय गोलकिपर प्रशिक्षक उज्वल मानन्धर तथा समाजका युवा तथा खेलकुद संयोजक सजेश ताम्रकारले ट्रफी, मेडल, नगद पुरस्कार तथा प्रमाण पत्र, कदर पत्र प्रदान गर्नु भएको थियो ।
उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडी आशिष ताम्रकार, उत्कृष्ट गोलकिपर सनिध्य चित्रकार, शिर्ष गोलकर्ता लिउसन राजकर्णिकार तथा प्रेसिडेन्ट च्वाइस खेलाडी श्रेयस ताम्रकार वनेका थिए । विजयी तथा उप विजयी टिमले आफूहरुले प्राप्त गरेको नगद पुरस्कार समाजको युवा तथा खेलकुद उप समितिवाट विभिन्न कार्यक्रमहरु गर्नका लागी समाजका अध्यक्ष ताम्रकारलाई हस्तान्तरण गरेका थिए ।


Spread the love
Previous Post

उमाकुण्ड गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू असोज २३ गतेदेखि विदा हुने

Next Post

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७८ कार्तिक २७, शनिबार १०:३९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ कार्तिक २७, शनिबार १०:३९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ कार्तिक २७, शनिबार १०:३९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ कार्तिक २७, शनिबार १०:३९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ कार्तिक २७, शनिबार १०:३९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ कार्तिक २७, शनिबार १०:३९
Next Post
दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!