मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

पालीका अध्यक्ष हूकूम सिॅ राईको सक्रिय भुमिका ।

दमक पोष्ट by दमक पोष्ट
२०८३ जेष्ठ ५, मंगलवार १७:५५
in समाचार
0
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

Screenshot

163
SHARES
509
VIEWS
Spread the love

५ जेष्ठ २०८३ झापा
झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष राईले आँखा सेवा सञ्चालन हुने भवनको रिबन काटेर सेवा शुभारम्भ गर्नुभएको हो।

अब स्थानीय नागरिकले सामान्य आँखा परीक्षणदेखि दृष्टि सम्बन्धी समस्या पहिचान तथा प्रारम्भिक उपचार सेवा आफ्नै गाउँपालिकाभित्र सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि अध्यक्ष हुकुम सिंह राई को नेतृत्वमा तोपगाछी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी बीमा सेवासहितको “कमल नगर अस्पताल” सञ्चालनमा ल्याइएको थियो। त्यसयता अस्पतालले निरन्तर सेवा विस्तार गर्दै आएको छ। अध्यक्ष राईकै सक्रियता र स्वास्थ्य क्षेत्रप्रतिको विशेष चासोका कारण गाउँमै विशेषज्ञ सेवा थपिँदै गएको स्थानीयवासी बताउँछन्।

Screenshot
यसअघि दन्त सेवा सञ्चालनमा ल्याइसकेको कमल नगर अस्पतालमा अब आँखा सेवा पनि थपिएसँगै अस्पतालको सेवा दायरा अझ फराकिलो बनेको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक, ज्येष्ठ नागरिक तथा ग्रामीण भेगका सेवाग्राहीहरूलाई यस सेवाबाट ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालमा दैनिक रूपमा मेची आँखा अस्पताल का प्राविधिकद्वारा आँखा जाँच तथा उपचार सेवा प्रदान गरिने जानकारी दिइएको छ। यस सहकार्यले कमल क्षेत्रका नागरिकलाई विशेषज्ञस्तरको आँखासम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने विश्वास लिइएको छ।
कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अस्पतालको पूर्वाधार विकास, उपकरण व्यवस्थापन, सेवा विस्तार तथा दक्ष जनशक्ति सुदृढीकरणमा निरन्तर काम गरिरहेको जनाएको छ।
अध्यक्ष हुकुम सिंह राई को नेतृत्वमा कमल गाउँपालिकाले “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने लक्ष्यलाई व्यवहारमै कार्यान्वयन गर्दै अघि बढिरहेको स्थानीयहरूको भनाइ छ।

 


Spread the love
Previous Post

दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

Next Post

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

सम्बन्धित समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८३ जेष्ठ ५, मंगलवार १७:५५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८३ जेष्ठ ५, मंगलवार १७:५५
दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।
समाचार

दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

२०८३ जेष्ठ ५, मंगलवार १७:५५
नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०८३ जेष्ठ ५, मंगलवार १७:५५
समाचार

तत्कालका लागी सुकुम्वासी वस्ती नहटाउन अन्तरिम आदेश ।

२०८३ जेष्ठ ५, मंगलवार १७:५५
विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।
समाचार

विप्लव नेतृत्वको माओवादीले सुकुम्वासी आन्दोलनलाई गर्यो समर्थन ।

२०८३ जेष्ठ ५, मंगलवार १७:५५
Next Post
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!