मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

समावेशी ,समानुपातीक प्रणाली वचाउनका लागी नेकपालाई जिताउनुपर्छ (रन्जीत तामागॅ)

दमक पोष्ट by दमक पोष्ट
२०८२ माघ २५, आईतवार १९:५५
in समाचार
0
163
SHARES
510
VIEWS
Spread the love

समावेशी र समानुपातिक प्रणाली जोगाउन नेकपालाई जिताउनुपर्छ : रन्जित तामाङ

२५ माघ २०८२
झापा क्षेत्र नम्वर ५ का लागी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले समावेशी र समानुपातिक प्रणाली रक्षाका लागि आफ्नो पार्टीलाई मतदान गर्नुपर्ने बताएका छन्।
तामाङले समावेशी राजनीतिको जननी नेकपा नै भएको दाबी गर्दै मतदान गर्ने आग्रह गरे ।

आइतवार दमकमा धिमाल राष्ट्रिय मुक्ति मोर्चाद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै तामाङले भने, ‘हजारौँको बलिदानबाट हामीले नै समावेशी राजनीतिको जग बसालेका हौं।

यसका जनजी हामी हौं’ तामाङले भने । सबै उत्पीडित जाति, क्षेत्र , वर्ग र लैङ्गिक समुदायको पक्षमा आफुहरू अनवरत लडेको जिकिर गर्दै तामाङले आफुहरूलाई जिताउन मतदाताहरूलाई आग्रह गरे ।

नेकपा झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले समावेशी एजेण्डा र मुद्धाका दृष्टिकोणले रन्जित तामाङ नै अब्बल उम्मेदवार भएको दाबी गरे। बस्नेतले पहिचान र समावेशिताको रक्षाका लागि नेकपाको जीत अनिवार्य भएको बताए।

कार्यक्रममा धिमाल राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तारेकलाल धिमालले   धिमाल लगायतका आदिबासी जनजातिका अधिकार र पहिचानको जगेर्नाका लागि रन्जित तामाङलाई जिताउन अपिल गरे।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिपेनवाला राई, प्रविण चाम्लिङ, वाईसीयल उपाध्यक्ष कर्म पुलामी  लगायतको सहभागिता रहेको थियो।


Spread the love
Previous Post

रास्वपा वरिष्ट नेता वालेन एमाले सम्पर्क कार्यलय पुगे ।

Next Post

गणतन्त्रको उज्यालो जनताको घर दैलोमा पुर्याउन मेरो उम्मेद्दारी (रन्जीत)

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८२ माघ २५, आईतवार १९:५५
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८२ माघ २५, आईतवार १९:५५
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८२ माघ २५, आईतवार १९:५५
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८२ माघ २५, आईतवार १९:५५
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८२ माघ २५, आईतवार १९:५५
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८२ माघ २५, आईतवार १९:५५
Next Post
गणतन्त्रको उज्यालो जनताको घर दैलोमा पुर्याउन मेरो उम्मेद्दारी (रन्जीत)

गणतन्त्रको उज्यालो जनताको घर दैलोमा पुर्याउन मेरो उम्मेद्दारी (रन्जीत)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!