मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ईराकमा २०२६ “सोनाम ल्होसारको भव्य तयारी तामागॅ भाषा र धर्म सॅस्कृती प्रवर्दन गर्ने ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ पुष १६, बुधबार ११:०३
in समाचार
0
ईराकमा २०२६ “सोनाम ल्होसारको भव्य तयारी तामागॅ भाषा र धर्म सॅस्कृती प्रवर्दन गर्ने ।
172
SHARES
539
VIEWS
Spread the love

सुलैमानिया (इराक), ३१ डिसेम्बर २०२५।
तमाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराक ले आगामी सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा मनाउने तयारी तीव्र बनाएको छ।

सन् २०१८ मा स्थापना भएको नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले तमाङ समुदायबीच एकता मजबुत बनाउँदै मौलिक पहिचानको जगेर्ना गर्दै आएको छ।

यही अभियानलाई निरन्तरता दिँदै “तमाङ भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गरौँ” भन्ने मूल नारासहित वृहद सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम सन् २०२६ जनवरी २३ का दिन अर्कार हल, सुलैमानिया मा बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपालका चर्चित सेलो गायक तथा संगीतकार प्रकाश तमाङ (तितुङ) र मेहेन्दोमाया तथा लोकदोहोरी गायिका मनमाया वाइबा तमाङ को विशेष प्रस्तुति रहनेछ।
कार्यक्रमबारे जानकारी दिँदै तमाङ घेदुङ इराककी महिला उपाध्यक्ष सरिता बल तामाङ ले थाङ्मीचागु डटकम सँग भनिन्,
“प्रवासमा रहे पनि हाम्रो भाषा, धर्म, संस्कार र संस्कृति जोगाउनु हामी सबै तमाङको साझा दायित्व हो। सोनाम ल्होछार २०२६ को यो कार्यक्रमले तमाङ समुदायलाई एकताबद्ध गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना थप बलियो बनाउने विश्वास लिएका छौँ।”

उनका अनुसार कार्यक्रमलाई भव्य, मर्यादित र सफल बनाउन आयोजक समिति, सहयोगी संस्था तथा सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक रहेको छ।

नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले इराक तथा आसपासका मुलुकमा रहेका सम्पूर्ण तमाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछार २०२६ लाई ऐतिहासिक बनाउन हार्दिक आह्वान गरेको छ।


Spread the love
Previous Post

६४ समानुपातीक दलको वन्दसुची दर्ता यी हुन दल र चुनाव चिन्ह

Next Post

अमेरिकाले किन मदुरो र उनकी पत्नीलाई पक्राउ गर्यो ।

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ पुष १६, बुधबार ११:०३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ पुष १६, बुधबार ११:०३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ पुष १६, बुधबार ११:०३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ पुष १६, बुधबार ११:०३
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८२ पुष १६, बुधबार ११:०३
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८२ पुष १६, बुधबार ११:०३
Next Post
अमेरिकाले किन मदुरो र उनकी पत्नीलाई पक्राउ गर्यो ।

अमेरिकाले किन मदुरो र उनकी पत्नीलाई पक्राउ गर्यो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!