अन्तरिम सरकार मन्त्रीपरिषदको बैठक जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंह दरवार परिसरमा उक्त बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी हाल सम्म गराइएको छैन।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।
कार्यालय
दमक-२, बेलडागी, झापा
कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९
सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९
स्थायी लेखा नं.
६१०२०३०३५
प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९
अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई
सम्पादक
लक्ष्मी नेपाल
Discussion about this post