मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

लागु पदार्थ दुर्व्यसनीसम्बन्धि एकदिने गोष्ठी दमकमा सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ बैशाख २५, बिहीबार १२:५८
in समाचार
0
लागु पदार्थ दुर्व्यसनीसम्बन्धि एकदिने गोष्ठी दमकमा सम्पन्न ।
177
SHARES
552
VIEWS
Spread the love

२५ वैशाख २०८२ दमक ।

झापाको दमक-१ सुनौलो टोलमा रहेको आशिष प्रेस्बिटेरियन चर्चमा  लागु पदार्थ दुर्व्यसनी सम्बन्धी एकदिने  जनचेतनामुलक कार्यक्रम  सम्पन्न भएको छ ।

२२ गते सोम्बार भएको एकदिवसीय  कार्यक्रम आशिषमण्डली सामुदायिक सेवा नामक संस्थाले आयोजना गरेको हो ।

उक्त कार्यक्रममा दमक नगर इसाई समाज अन्तर्गत चर्चहरु, दमक उत्तरी क्षेत्रमा रहेका विभिन्न चर्च तथा

बेल्डाङ्गि शरणार्थी शिविर तथा दमक आसपासमा रहेका चर्चहरु, कमल गाउँपालिकाका चर्चहरु र दक्षिणी इलामको चुलाचुलीका चर्चका अगुवा पाष्टरहरु, समाजिक ब्यक्तित्वहरु र युवा-युवतीहरुसहित करिव ६५/७० जनाको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीमा सहभागिहरुबीच दैनिक जसो बढिरहेको अवस्थामा रहेको लागु औषध दुर्व्यसनीलाई कसरी रोकथामा तथा नियन्त्रण गर्न  सकिन्छ,

यसबाट हुने मानव जिवनको स्वास्थ्यमा पर्ने असर सामाजिक असर , भावी पुस्तालाई पार्ने नकारात्मक प्रभाव, स्थानीय सरकार, प्रहरी र समुदायसंग गर्ने साझेदारीका सम्बन्धमा छलफल तथा जानकारी  गराईएको थियो ।

आशिष प्रेस्बिटेरियन मण्डली दमकका पाष्टर समेत रहनुभएको  दमक नगरपालिकास्तरीय लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धि समितिका सदस्य आकाश थुलुङ राईले दमकमा भइरहेका लागू औषध नियन्त्रण प्रयास र अभियानका बारेमा बोल्नुभएको थियो ।

दमक नगर इसाई समाजको लामो समय अध्यक्षको नेतृत्व सम्हाली सक्नुभएको पाष्टर  (आकाश)राई ले दमक नगरक्षेत्रमा लागुऔषध कारोबार गर्नेहरु र  प्रयोगकर्ताहरुको  प्रमुख अखडा दमक शहर बन्दै गएको चिन्ता प्रती ध्यानाकर्षण  गराउनुभएको थियो ।

वहाँले, दमकसहित दमक उत्तर बेल्डाङ्गी  आसपासका क्षेत्रहरुमा समेत लागुऔषध प्रयोग गर्नेहरु बढ्दै गएको र यसका कारोबार गर्नेहरुको समुह पनि ठूलै रहेको बताउनुभयो ।

यस्ता किसिमका गतिबिधिहरुले भुषमा बिस्तारै जल्ने आगोले जस्तै चर्चलाई पनि बिस्तारै लागू औषध कारोबारी र प्रयोगकर्ताहरुले असर पुर्याउन थालेको प्रती दु:ख ब्यक्त गरे।

दमक आसपासका क्षेत्रहरुमा रहेका चर्च, टोलहरुमा  र दमकसहित छिमेकी गाउँ वा नगरका क्षेत्रहरुमा समेत समेटेर लागुऔषध ओसारपसार तथा दुर्व्यसन

न्यूनिकरण र नियन्त्रण गर्न जनचेतना मुलक सचेतना गोस्ठी हरु  अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिने पाष्टर थुलुङले जानकारी गराउनुभयो ।


Spread the love
Previous Post

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट ।

Next Post

सामुदाय प्रहरी साझेदारी अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८२ बैशाख २५, बिहीबार १२:५८
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८२ बैशाख २५, बिहीबार १२:५८
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८२ बैशाख २५, बिहीबार १२:५८
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८२ बैशाख २५, बिहीबार १२:५८
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८२ बैशाख २५, बिहीबार १२:५८
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८२ बैशाख २५, बिहीबार १२:५८
Next Post
सामुदाय प्रहरी साझेदारी अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न ।

सामुदाय प्रहरी साझेदारी अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!