मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जनताको बलिदान बाट प्राप्त उपलब्धिलाई रक्षागर्न सडकमा आएका हौं -सेरधन राई ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ चैत्र २७, बुधबार ०६:४७
in कोशी प्रदेश, नेकपा एमाले, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
जनताको बलिदान बाट प्राप्त उपलब्धिलाई रक्षागर्न सडकमा आएका हौं -सेरधन राई ।
187
SHARES
585
VIEWS
Spread the love

२७ चैत २०८१ झापा।

नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले दमकमा यही चैत ३० गते हुन लागेको जनसभा जनताको साझा कार्यक्रम भएको बताएका छन् ।

२६ गते दमकमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने बताए ।

एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनु पर्यो भन्ने जिज्ञासा बारे नेता राईले भने-‘लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन ।

यो जनताको मुद्धा हो ,

उनले भने  यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ ।

  • यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो। त्यसैले सडकमा आउँछौं ।’

दमक-७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ ।

कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मुल स्टेरिङ कमिटीका संयोजक एवम् पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका राईले बताए ।

 


Spread the love
Previous Post

बैशाख दोश्रो साता भित्र जनमत-नागरिक र उन्मुक्ति पार्टी एकता गर्दै ,कार्यकारी सिके राउत ।

Next Post

कोशि र मधेश प्रदेशमा भारी वर्षा हुने, अरु प्रदेशमा वर्षा कति हुन्छ ?

सम्बन्धित समाचार

नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने
समाचार

नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने

२०८१ चैत्र २७, बुधबार ०६:४७
पुर्व न्यायधिस चोलेन्द्र शम्सेर जवरा पक्राउको नयॅा ट्वीस्ट ।
समाचार

पुर्व न्यायधिस चोलेन्द्र शम्सेर जवरा पक्राउको नयॅा ट्वीस्ट ।

२०८१ चैत्र २७, बुधबार ०६:४७
झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।
समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।

२०८१ चैत्र २७, बुधबार ०६:४७
माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८१ चैत्र २७, बुधबार ०६:४७
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८१ चैत्र २७, बुधबार ०६:४७
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ चैत्र २७, बुधबार ०६:४७
Next Post
कोशि र मधेश प्रदेशमा भारी वर्षा हुने, अरु प्रदेशमा वर्षा कति हुन्छ ?

कोशि र मधेश प्रदेशमा भारी वर्षा हुने, अरु प्रदेशमा वर्षा कति हुन्छ ?

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!