मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नवीन राईको संयोजकत्वमा १६ सदस्यीय प्रदेश स्तरिय ईशाई समाज उपसमिती गठन ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, प्रदेश समाचार, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
नवीन राईको संयोजकत्वमा १६ सदस्यीय प्रदेश स्तरिय ईशाई समाज उपसमिती गठन  ।
179
SHARES
558
VIEWS
Spread the love

१६ फाल्गुन २०८१ ईटहरी ।

प्रदेश नम्बर १ ईशाई समाजले एक कार्यक्रमको आयोजना गरेर प्रदेश स्तरिय उपसमिती गठन गरेको छ ।

ईटहरिमा सम्पन्न भएको १ नम्बर  प्रदेश ईशाई समाजले उपसमितिको आवश्यक्तालाई  मध्यनजर गरेर नवीन राईको संयोजकत्वमा १६ सदस्यीय उपसमिती गठन गरेको हो ।

१ नम्वर प्रदेश भरी रहेका सबै जिल्लाबाट उपसमिती सद्स्यहरु सर्बसम्मत छनोट गरिएको हो ।

प्रदेश ईशाई समाजका अध्यक्ष बिक्रम बर्णबास लिम्बुले प्रस्तावित नामबारे जानकारी गराउदै उपसमितिको काम कर्तब्य बारे जानकारी गराए ।

१ नम्बर प्रदेश भरी रहेका जिल्लाहरु नगरहरु पालिकाहरुमा भए गरेका आवश्यक्ता र अल्पसंख्यकहरुमाथी हुने गरेका अन्याय अत्याचारमाथी कानुनी सहयोग पैरविमा टेवा पुर्याउनुपर्ने बताए ।

उपसमिती छनौट गरेर हलमा सहभागी सबैलाई ताली बजाएर प्रस्तावित नाममाथी समर्थन र  अनुमोदन गराईएको थियो ।

संयोजक- नवीन राई मोरङ्ग ।

सहसङ्योजक-सुरज मल्ल मोरङ्ग ।

सचिव – हरिकुमार राई  झापा ।

कोशाdhyक्ष-तारा दवाडी मोरङ्ग ।

सद्स्य- लाक्पा ल्होमी शेर्पा संखुवा शभा ।

सदस्य- नीर कुमारी राई सोलु ।

”      टेक बहादुर राई ईलाम ।

”      सुर्य खडका ताप्लेजुङ्ग ।

”     गोबिन्द खतिवडा सुनसरी ।

”     अबिधन राई भोजपुर ।

”     भिम दहाल खोटाङ्ग ।

”     डिक लाल राई ओखलढुङ्गा ।

”     युवराज राई धनकुटा ।

”    ललित रानामगर उदयपुर।

”    रामधन राई तेह्रथुम ।

सदस्य -टिकाराज राई पाँचथर ।

उपसमिती गठन कार्यक्रम १ नम्बर प्रदेश ईशाई समाजका अध्यक्ष बिक्रम बर्णबास लिम्बुले संचालन गरेको कार्यक्रममा प्रस्तावित नाम वाचन समाजका सचिव प्रेम राईले गरेका थिए ।

  • उपसमितिका संयोजक तथा सदस्यहरुलाई प्राथ्ना तथा बधाई एन. सि. एस नेपालका अध्यक्ष डिल्लिराम पौडेलिले गरेका थिए ।

प्रदेश ईशाई समाज उपसमिती संयोजक नवीन राईको धन्याबाद वाचन पछि छनौट कार्यक्रम सम्पन्न भएको थियो ।


Spread the love
Previous Post

खोटाङ्गको जङ्गलमा युवायुवतिको शङ्कास्पद सव फेला ।

Next Post

अमेरिकामा ट्रमसङ्ग भएको तनाव लगत्तै युक्रेनी रास्ट्रपति बेलायत पुगे ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८१ फाल्गुन १६, शुक्रबार २१:१४
Next Post
अमेरिकामा ट्रमसङ्ग भएको तनाव लगत्तै युक्रेनी रास्ट्रपति बेलायत पुगे ।

अमेरिकामा ट्रमसङ्ग भएको तनाव लगत्तै युक्रेनी रास्ट्रपति बेलायत पुगे ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!