मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

भीम रावललाई एमालेबाट निस्काशनको कार्बाहि पछि पनि’१ प्रदेश र १३ जिल्ला अध्यक्षको साथ रहेको ´

दमक पोष्ट by दमक पोष्ट
२०८१ पुष १३, शनिबार ०८:२४
in पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बागमती प्रदेश, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
भीम रावललाई एमालेबाट निस्काशनको कार्बाहि पछि पनि’१ प्रदेश र १३ जिल्ला अध्यक्षको साथ रहेको ´
180
SHARES
561
VIEWS
Spread the love

१२ पौष२०८१ काठमडौ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकालेपछि झण्डै ४० प्रतिशत नेता- कार्यकर्ताहरूले ‘विद्रोह’को तयारी सुरु गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेभित्र ‘राष्ट्रवादी नेता’ भनेर चिनिने रावललाई अन्यायपूर्ण ढंगले पार्टीबाट निष्कासन गरेको भन्दै डेढ दर्जन बढी केन्द्रीय सदस्य, १ प्रदेश अध्यक्ष र १३ जिल्ला अध्यक्षले ‘ A समर्थन’ दिएको रावलको सचिवालयल टानी गरेको छ ।

अध्यक्ष र १३ जिल्ला अध्यक्षले ‘साथ- समर्थन’ दिएको रावलको सचिवालयले दाबी गरेको छ ।तानाशाही केपी ओलीले कमरेड भीम रावललाई पार्टीबाट निकालेपछि एमाले पंक्तिमा एकखालको तरंग पैदा भएको छ ।

यतिबेला केही केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरूले ओलीको आलोचना गरिरहनुभएको छ,’ रावलको सचिवालयमा रहेका एक सदस्यले भने, ‘अहिलेसम्म १ जना प्रदेश र १३ जना जिल्ला अध्यक्षले विद्रोहको तयारी गर्नुभएको छ ।

त्यस्तै, जिल्ला-जिल्लामा जिम्मेवारीविहीन बनाइएका कतिपय पूर्वअध्यक्षहरू पनि नेता रावलको सम्पर्कमा छन्। विद्रोहको तयारीमा रहेका प्रदेश र जिल्ला अध्यक्षहरूको नाम हाललाई गोप्य नै राखिएको छ ।

र, रावलनिकट नेताहरू आन्तरिक ‘भेला- संवाद’ मार्फत् स्थानीय तहसम्मै एमालेभित्र विभाजनको रेखा र्कोने काममा सक्रिय देखिन्छन्।

अन्य प्रदेशको तुलनामा नेता रावलले सुदूरपश्चिममा ६० प्रतिशत नेता- कार्यकर्ताको साथ पाएको दाबी गरिएको छ। सुदूरपश्चिमका सबै जिल्ला कमिटीमा उनको पकड बलियो रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले बत छन् ।

‘यो प्रदेश निस्काशित भिम रावलको गृहप्रदेश हो। सुदूरपश्चिममा रावल भनेकै एमाले, एमाले भनेकै रावलजस्तो छ। त्यसकारण पनि यहाँका ६० प्रतिशत नेता-कार्यकर्ताहरूले ओलीलाई साथ दिँदैनन्, रावलको पक्षमै छन्,’ ती प्रदेश कमिटी सदस्यले भने।

त्यस्तै, सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा पनि एमालेभित्र विद्रोहको तयारी तीव्र रहेको रावल समूहको दाबी छ।

पार्टीबाट निकालिएपछि रावलले ओलीको तानाशाह प्रवृत्ति र दमनविरुद्ध देशव्यापीरुपमा भन्डाफोर गर्ने चेतावनी दिइरहेका छन् । काठमाडौंस्थित उनको निवासमा अहिले एमालेभित्र असन्तुष्ट रहेका नेता- कार्यकर्ताहरूको भीडभाड देख्न सकिन्छ ।


Spread the love
Previous Post

ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?

Next Post

शेरा दरबार सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहन्छः प्रचण्ड ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ पुष १३, शनिबार ०८:२४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ पुष १३, शनिबार ०८:२४
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ पुष १३, शनिबार ०८:२४
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ पुष १३, शनिबार ०८:२४
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ पुष १३, शनिबार ०८:२४
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८१ पुष १३, शनिबार ०८:२४
Next Post
गणतन्त्रको पक्षमा एक हुनु पर्ने समय आएको छ माओबादी केन्द्रका  अध्यक्ष दहालको भनाई ।

शेरा दरबार सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहन्छः प्रचण्ड ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!