मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

खृस्टियन धर्म गुरु भट्टराईलाई पक्राउ गर्नु धर्म निरपेक्षताको उपहास, तीन संघ-संगठनले जनाए विरोध ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ पुष ११, बिहीबार १९:०५
in धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बागमती प्रदेश, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
खृस्टियन धर्म गुरु भट्टराईलाई पक्राउ गर्नु धर्म निरपेक्षताको उपहास, तीन संघ-संगठनले जनाए विरोध ।
187
SHARES
584
VIEWS
Spread the love

११ पौष २०८१ काठमडौ,
धर्मको प्रचार गरी प्रलोभनमा पारेर धर्मपरिवर्तन गर्न खोजेको आरोपमा कैलाली लम्किचुहा नगरपालिकास्थित लम्की सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको छ ।

उनको पक्राउलाई लिएर स्थानीय चर्च, नगर इसाई समाज, लम्किचुहा नगर जवान समिति, नेपाल राष्ट्रिय ईसाई समाज लगायतका स्थानिय धार्मिक सङ्घ संस्थाहरुले उनको पक्राउको बिरोध गरेको हो ।

धर्म निरपेक्षताको,उपहास भएको भन्दै विभिन्न स्थानिय ख्रीष्टियन संघसंगठनले विरोध र खण्डन गर्दै संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले विगत लामो समयदेखि उपहारको पर्व वडादिन ख्रीष्टमसको अवसरमा, लम्कीचुहा क्षेत्रका विपन्न बालबालिकाहरूलाई शैक्षिक संस्थाको औपचारिक पत्राचार र आग्रहमा शैक्षिक सामग्री र अन्य सहयोग प्रदान गर्दै आएका छौं ।

यस्ता किसिमका सहयोगकार्यलाई धार्मिक प्रचारको रूपमा चित्रण गर्नु गलत र भ्रामक छ ।’नेपाल राष्ट्रिय ईसाई समाजका अध्यक्ष पाष्टर चन्द्र बहादुर थापाले शैक्षिक सामग्री वितरण कार्यक्रममा धार्मिक प्रवचन वा बाइबलको प्रचार नगरेको बताए ।

स्थानीय पास्टर जन्मजय भट्टराईमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य र आधारहीन छन् । धर्म निरपेक्षताको
भावनामा चोट पुऱ्याउने तथा समुदायवीच द्वेष फैलाउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न हामी सबै जिम्मेवार नागरिकलाई आग्रह गर्दछौं ।’

नेपाल ख्रीष्टियन समाजका महासचिव पाष्टर राजेन्द्र मल्लले
भने, ‘देश धर्मनिरपेक्ष भएकाले सबै ख्रीष्टियनहरुले आफनो आस्थाको अभ्यास गर्न पाउने, प्रचार-प्रचार गर्न पाउने संवैधानिक अधिकार भएकोले ख्रीष्टमस एउटा खुशी र उपहारको पर्व भएकाले सो अवसरमा विपन्नबालबालिका कालागि शैक्षिक सामाग्री र झोला वितरणगर्नु कुनैअपराध नभएको बताए ।

यस्तै, ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका केन्द्रीय महासचिव तथा धार्मिक स्वतन्त्रताका अभियन्ता निरोजले भट्टराईको रिहाईकोमाग गर्दै अल्पसंख्यक धार्मिकसमुदायलाई आतंकित नबनाउन र धार्मिक सद्भाव विथोल्ने कार्य नगर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

ख्रीष्टियन समाजले खृस्टियन धर्मगुरुको पक्राउलाई लिएर सञ्चारमाध्यमले गलत समाचारहरू प्रकाशित गरेको बताउँदै त्यस्ता समाचारहरुले समाजमा रहेका समुदायको सामाजिक उत्तरदायित्वलाई तोडमोड गरेर धार्मिक कुटता सिर्जना गर्ने प्रयास भएकोप्रति खेद प्रकट गरेको छ ।

साथै,सञ्चारमाध्यले तथ्यगत र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न ख्रीष्टियन समाजले अनुरोध गरेको छ भने सम्बन्धित निकायसँग कानूनी रूपमा सहकार्य गर्नतयार रहेको र ख्रीष्टियन समाजको प्रतिबद्धता छ ।

सबैलाई मेलमिलाप, सहिष्णुता, र आपसी सम्मानको भावना विकास गर्न पनि ख्रीष्टियन समाजले आह्वान गरेको छ ।


Spread the love
Previous Post

खृस्टियन धर्मवलम्बिहरुको डिसेम्बर २५ः येशुखृस्टको जन्मोत्सव `कृसमस डे´भब्यताका साथ मनाएका छ्न ।

Next Post

ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ पुष ११, बिहीबार १९:०५
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ पुष ११, बिहीबार १९:०५
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ पुष ११, बिहीबार १९:०५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ पुष ११, बिहीबार १९:०५
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ पुष ११, बिहीबार १९:०५
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ पुष ११, बिहीबार १९:०५
Next Post
ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?

ओलीलाई विप्लवको प्रश्न- जनयुद्ध नभए के हो त ?

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!