मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मुस्लिमसँग विवाह गरेकि करिना ,अहिले इसाई अनुयायी बनिन, !

दमक पोष्ट by दमक पोष्ट
२०८१ भाद्र ९, आईतवार २१:२४
in Banner News, अन्तर्राष्ट्रिय, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
मुस्लिमसँग विवाह गरेकि करिना ,अहिले इसाई अनुयायी बनिन,    !
198
SHARES
620
VIEWS
Spread the love

९ भदौ २०८१ काठमडौ ।
करिना कपुर बलिउडको चर्चित नाम हो ।
उनले बलिउड अभिनेता सैफ अली खानसँग विवाह गरेकी छिन् ।
करीना कपुर खानसँग काम गरेकी नैनी ललिता डिसिल्वाले बलिउडकी बेबो भनेर चिनिने करिनाका बारेमा खुलासा गरेकी छन् । हाल करिना कपुर खान हिन्दू धर्म मान्दिनन् उनी इसाई धर्ममा विश्वास गर्छिन् ।

रिपोर्टका अनुसार ललिताले भनिन् कि मूलतः सिन्धी (हिन्दु) समुदायबाट आएकी करीना कपुर खान आफ्ना छोराछोरीलाई भजन सुनाउँथिन् । छोराछोरीलाई कथा सुनाउनु पर्दा उनले छोराछोरीलाई ‘एक ओमकार” भजन गाउने गर्थिन् ।

ललिताले भनिन् कि करिना कपुर खानकी आमा बबिताले पनि क्रिस्चियन सम्प्रदायलाई पछ्याएकी
थिइन् र अहिले करीनाले पनि क्रिस्चियन सम्प्रदायलाई पछ्याउँछिन् ।

सकारात्मक भाइब्स ल्याउनका लागि ‘इक ओंकार’ भजन सुनाउन थालिन् । तर अहिले उनी छोरा ठूलो हुँदै गएपछि इसाइ पथमा छिन् ।

करीना कपुरको शिक्षा सन् १९८० मा मुम्बईमा जन्मेकी करीना कपुर खानले जमनाबाई नर्सी स्कूल, मुम्बई र वेल्हम गर्ल्स स्कूल, देहरादुनबाट पढेकी थिइन।

करिनाले मुम्बईको विलेपार्लेको मिठीबाई कलेजबाट दुई वर्ष कमर्स पढेकी थिइन् । करिना कपुरले सन् २००० मा बलिउड फिल्म रिफ्युजीबाट आफ्नो करियर सुरु गरेकी थिइन् ।

जबकी उनकी बहिनी करिश्मा कपुरले क्याथेड्रल र जोन क्यानन स्कूलमा पढेकी थिइन् । यद्यपि, उनका आमाबाबुले १९८८ मा सम्वन्ध विच्छेद गरे ।

त्यसपछि उनी आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न बलिउडमा प्रवेश गरिन् । स्कुलिङ पूरा गरेपछि करिश्मा कपूर सोफिया कलेजमा भर्ना भएकी थिइन् ।

करियरका कारण उनीहरु दुबैले पढाइ छोडेका थिए ।
स्रोतका अनुसार उनीहरु बाल्यकालमा हिन्दु थिए । आमालेपनि बाबुसँग सम्बन्ध विच्छेद गरेपछि मात्र इसाई धर्म अंगालेकि थिइन् ।


Spread the love
Previous Post

बीमाको सुविधा थैली कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय ।

Next Post

दमक नगर इसाई समाजको २९औं पुर्ण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ भाद्र ९, आईतवार २१:२४
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ भाद्र ९, आईतवार २१:२४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ भाद्र ९, आईतवार २१:२४
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ भाद्र ९, आईतवार २१:२४
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ भाद्र ९, आईतवार २१:२४
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ भाद्र ९, आईतवार २१:२४
Next Post
दमक नगर इसाई समाजको २९औं पुर्ण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

दमक नगर इसाई समाजको २९औं पुर्ण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!