मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

४५ औ रक्तदान बिषेयक एकदिने पत्रकार सम्मेलन दमकमा सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ श्रावण ४, शुक्रबार १२:४५
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
४५ औ रक्तदान बिषेयक एकदिने  पत्रकार सम्मेलन दमकमा सम्पन्न ।
195
SHARES
610
VIEWS
Spread the love

https://damakpost.com/wp-content/uploads/2024/07/20240719_085539.mp4
४ श्रावण २०८१ दमक ।
४५ औ खुल्ला रक्तदान बिषेयक एकदिने पत्रकार भेटघाट (सम्मेलन ) आज दमकमा सम्पन्न भएको छ ।

दमक नगर ईशाई समाजको आयोजनामा भएको ४५ औ रक्तदान कार्यक्रमको बिषयमा जानकारी गराउदै समाजका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक हेमन्त सुब्बाले रक्तदानका बारेमा र रक्तदानको महत्वबारे प्रस्ट पार्दै आफ्ना भनाई राख्दै सन्चार माध्यम बाट सुचना संप्रेसण गरिदिन अनुरोध गर्नु भएको थियो ।

समाजका अध्यक्ष आकाश थुलुङ्ग राईबाट धर्म शास्त्र बाईबलको वचन युहन्ना ३:१६ पाठ गर्दै रक्तदानको सुरुवात प्रभुयेशुले नै सुरु गर्नुभएको हो र यो सबै मानव जातिमा अति आवश्यक छ र मानविय जिवनका लागि अति महत्वपुर्ण सेवा भएकोले पत्रकार मित्रहरुको उपस्थितिले रक्तदान कर्यक्रको यशै धर्मशास्त्रको आधारमा सुचना सम्प्रेसणका लागि अनुरोध गरेका थिए ।

मिति ९ गते श्रावण २०८१ बुधबारका दिन रेडक्रस भवन दमकको प्रागणमा सम्पन्न हुने कार्यक्रम खुल्ला रक्तदानको रुपमा भब्य र सब्य तरिकाले हुने जानकारी गराए ।

१) लक्षय बिरामिले रग्त पाउनु पर्छ ।
२) यो रक्तदान कार्यक्रम समाजको नियमित बार्षिक कार्यक्रम रहेको जानकारी समाजका सल्लाहकार राजकुमार राईले बताए ।
३) २५० जना भन्दामाथी धेरैले रक्तदान गर्न सकुन ।
अध्यक्ष आकाश थुल्ङ्गले भन्नुभयो रगतको कुनै जात धर्म हुदैन भन्ने महत्वपुर्ण भनाई राखेका थिए ।
दमक १ स्थायी घर भएका समाजमा आबद्द रहेका सन्तोष रणपहेली बाट ब्लट ग्रुप 0 नगेटिभ दुर्लव रगत उहाले १९औ पटक रक्तदान समाजको नियमित कार्यक्रम मार्फत दिईसकेको जानकारी गराए ।

दमकको टि टाईम रेस्ट्रुरेन्ट होटेलको शभाहलमा सम्पन्न भएको पत्रकार सम्मेलन समाजका सचिव अजय पाठकले सन्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न मिडिया तथा एफएम रेडियो का सन्चालक तथा पत्रकार हरुको उपस्थिती रहेको उक्त पत्रकार सम्मेलनमा दमक नगर ईशाई समाजको सल्लाहकार राज कुमार राईको प्राथनाबाट पत्रकार सम्मेलनको सुरुवात भएको थियो ।

समाजका अध्यक्ष आकाश थुलुङ्ग राईले गरेको अन्तिम प्राथ्ना पछि सम्मेलन सम्पन्न भएको सो कार्यक्रममा पत्रकारहरु मन कुमार गदाल, अनिल देव राई, गिरिराज भट्टराई, डिकेन्द्र बस्नेत अन्यपत्रकारहरुको उपस्थिती रहेको थियो ।


Spread the love
Previous Post

जङ्गलमा छाडिएका ७० बर्षिय बृद्द जामुन लाल ।

Next Post

इन्जिन परिक्षणका लागि पोखरा लगिदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना १५ जनाको मृत्यु ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी
समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी

२०८१ श्रावण ४, शुक्रबार १२:४५
आज सम्पन्न भएको झापाको मतगणना आजै रातीदेखी कहॅा कहॅा हुने ।
समाचार

आज सम्पन्न भएको झापाको मतगणना आजै रातीदेखी कहॅा कहॅा हुने ।

२०८१ श्रावण ४, शुक्रबार १२:४५
३ वटा अमेरिकी फाइटर जेट कुबेतले खसाल्यो, मध्यपुर्वमा तनाव ।
समाचार

३ वटा अमेरिकी फाइटर जेट कुबेतले खसाल्यो, मध्यपुर्वमा तनाव ।

२०८१ श्रावण ४, शुक्रबार १२:४५
ईरानका नेता खामेनीको मृत्यु ४० दिन शोकको घोषणा ।
समाचार

ईरानका नेता खामेनीको मृत्यु ४० दिन शोकको घोषणा ।

२०८१ श्रावण ४, शुक्रबार १२:४५
ईरानको एक बिधालयमा भएको आक्रमणमा ४० को मृत्यु ।
समाचार

ईरानको एक बिधालयमा भएको आक्रमणमा ४० को मृत्यु ।

२०८१ श्रावण ४, शुक्रबार १२:४५
खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
समाचार

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

२०८१ श्रावण ४, शुक्रबार १२:४५
Next Post
इन्जिन परिक्षणका  लागि पोखरा लगिदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना १५ जनाको  मृत्यु  ।

इन्जिन परिक्षणका लागि पोखरा लगिदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना १५ जनाको मृत्यु ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!