३१असार२०८१ काठमडौ ।
केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्द्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।
सोम्बार आज विस्तार भएको मन्त्रिपरिषद्द्मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको मन्त्री परिषद मध्ये दलित समुदायको सहभागिता शून्य जस्तै रहेको छ ।
एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।
Discussion about this post