मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एमाले बाट बिद्रोह गरेका नेपाल दुईपटक समाजवादीका अध्यक्ष ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार २०, बिहीबार १९:३७
in Banner News, फोटो फिचर, बागमती प्रदेश, बिचार, समाचार, सूचना प्रबिधि
0
एमाले बाट बिद्रोह गरेका नेपाल दुईपटक समाजवादीका अध्यक्ष ।
170
SHARES
531
VIEWS
Spread the love

२०असार २०८१ काठमडौ ।

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

२०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए ।पार्टी स्थापनाको ३४ महिनामा उनल महाधिवेशन सम्पन्न गरेका हुन् । सुरुमा नेपाललाई नेता घनश्याम भुसालले चुनौती दिएका थिए ।
बुधबार बन्दसत्रमा पेस भएको चारवटै दस्ताबेज अनुमोदन भएको थियो । सोही दिन बेलुका अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए ।

नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया केर शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।अन्ततः भुसालले महासचिवमा चित्ता बुझाएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् ।

नेपाल वामपन्थी आन्दोलनका एक अनुभवी, इमान्दार र विद्रोही स्वभावका नेता मानिन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने काममा नेपालको नेतृत्वदायी भूमिका रहेको छ ।

पञ्चायती निरंकुश व्यवस्था, सक्रिय राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उनको अग्रणी भूमिका रहेको छ । यस्तै १० वर्षे माओवादी सशस्त्र विद्रोह, लडाकु र हतियार व्यवस्थापनका लागि उनको पहलकदमी स्मरणयोग्य रहेको छ ।

यति हुँदाहुँदै पनि नेपाल निर्विवादित भएनन एमालेका महासचिव हुँदा फरकमत राख्नेम दमानकारी भूमिका खेलेको, राष्ट्रिय मुद्दामा ढुलमुले नीति लिएको, महाकाली सन्धि अनुमोदन गर्न भूमिका खेलेको, २०६० सालमा शाही प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा गएको ।

२०६४ सालको संविधानसभा निर्वाचनमा दुई÷दुई ठाउँबाट
पराजित भएर पनि प्रधानमन्त्री बन्न लालचा देखाएको, पार्टीलाई हस्तक्षेपकारी रूपमा अगाडि बढाउन चुकेको, पार्टी विभाजन गरेको, पद र प्रतिष्ठालाई उच्चस्थान दिएको,पारिवारिक मोह तोड्न नसकेको जस्ता आरोप नेपालमाथि लाग्दै आएको छ ।

२००९ फागुन २६ गते रौतहट जिल्ल गौरमा उनको जन्म भएको थियो । पिता मंगलकुमार उपाध्याय र आमा दुर्गादेवी उपाध्यायका तीन भाइ छोरामध्ये उनी जेठा छोरा हुन् ।
नेपालले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए । २०२२ सालमा वीरगन्ज को ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीण प्रमाणपत्र तह उत्रिण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । राजनीतिमा आउनुअघि उनी नेपाल बैंकको जागिरे थिए ।

तेह्र वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा लागेका नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
२०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेकपा छिन्नभिन्न भएपछि कम्युनिस्ट घटकहरूलाई एकतामा ल्याउन प्रयास गरेका थिए ।

यसै सिलसिलामा उनी २०३२ मा को-अर्डिनेसन केन्द्रका संस्थापक सदस्य भए । २०३५ सालमा नेकपा (माले) का संस्थापक सदस्यको साथसाथै नेपाल पोलिटब्यूरो सदस्य भए । २०३३ मा राजनीतिक अभियोग राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष जेल परेका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका नेपाल संयुक्त मोर्चाका सदस्य थिए । २०४७ मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य थिए । २०४८ सालमा एमालेका पोलिटब्यूरो सदस्य भए । २०४८ को आम निर्वाचनपछि उनी राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता भए ।

२०४९ सालमा एमालेको पाँचौं महाधिवेशनम उनी स्थायी समिति भएका थिए । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएपछि उनी कार्यबहाक महासचिव भए । नेपाल एमालेलेमा लामो समय विदेश मामिला विभागका प्रमुख भएका थिए ।

नेपाल २०५१ सालमा मनमोहन अधिक नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थिए । २०५४ सालमा भएको छैटौं महाधिवेशनमा महासचिव निर्वाचित भए । झण्डै १४ वर्ष महासचिव भएका उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट पराजित भएपछि राजीनामा दिएका थिए । यसबिचमा उनी प्रतिनिधिसभामा पटक पटक प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका खेले ।

पहिलो संविधानसभाको निर्वाचनपछि उनी पंवैधानिक समितिका सभापति हुँदै समानुपातिक सांसद भए ।
२०६६ साल वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बन्ने अवसर नेपाललाई जुरेको थियो ।

२०६५ सालमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट अध्यक्षात्मक बहुदलीय प्रणालीमा गएपछि अध्यक्ष बन्ने आकांक्षा देखाएका थिए ।

२०७१ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका उनी थोरै मतले पराजित भए । उनी २०५१ देखि ०७९ सम्म भएको निर्वाचनमध्ये २०६४ • पराजित भएका थिए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी मिलेर बनेको नेकपामा उनी ओली, प्रचण्डपछि तेस्रो तहका नेता भएका थिए
तर तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले २०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्डसँग मिलेर उनले सडक संघर्षमा उत्रिएका थिए ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपश्चात् साबिक एमालेमै रहेका उनी ओलीसँग संघर्ष गरिरहे । तर ओलीसँग विवाद नसुल्झेपछि एमालेसँग विद्रोह गरेका थिए ।


Spread the love
Previous Post

बिस्वासको मत प्रधानमन्त्री प्रचन्डलाई दिन्छौ (भुसाल)

Next Post

प्रचण्ड नेतृत्वको मन्त्रीपरिसद बैठक बालुवाटारमा बस्दै ।

सम्बन्धित समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न
समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न

२०८१ असार २०, बिहीबार १९:३७
कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।
Banner News

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

२०८१ असार २०, बिहीबार १९:३७
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।
जीवनशैली

आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।

२०८१ असार २०, बिहीबार १९:३७
नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।
Banner News

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।

२०८१ असार २०, बिहीबार १९:३७
बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो :  अध्यक्ष प्रचण्ड ।
पत्रपत्रिका

बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो : अध्यक्ष प्रचण्ड ।

२०८१ असार २०, बिहीबार १९:३७
बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।
Banner News

बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।

२०८१ असार २०, बिहीबार १९:३७
Next Post
प्रचण्ड नेतृत्वको मन्त्रीपरिसद बैठक बालुवाटारमा बस्दै  ।

प्रचण्ड नेतृत्वको मन्त्रीपरिसद बैठक बालुवाटारमा बस्दै ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!