२० असार २०८१ काठमडौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादी (नेकपा) का निवर्तमान महासचिव घनश्याम भुसालले बताएका हुन ।
प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको उल्लेख गर्दै आज (बिहीबार) महाधिवेशनस्थल कमलादीबाट भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताएका हुन् ।
Discussion about this post