१८ असार २०८१ ।
नेकपाका महासचिव विप्लव सि भन्छन सत्ता स्वार्थमा राजनीतिक दलहर केन्द्रित भएको कारण राजनीतिक अस्थिरता झन् बढेर गएको हो ।
बिप्लव भन्छन राजनितिक अस्थिरताको केन्द्रमा भू- राजनीतिक शक्ति संघर्ष र सत्ता स्वार्थ केन्द्रीत राजनीतिको परिणाम अर्को कारण भएको बताए ।
राजनीतिक अस्थिरताको कारण जनसेवा र विकासको मुद्धा ओझेलमा पर्ने र राष्ट्रीयतामाथि चुनौती थपिन सक्ने चिन्ता पनि विप्लव सीले गरेका छन् ।
साभार -जनपत्रीका दैनिक ।
Discussion about this post