मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

११ औं बि.एन.सि.ए सम्मेलन सम्पन्न गर्न आफ्नो तयारी पूरा भएको आयोजकको भनाई ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार १२, बुधबार २१:४३
in अन्तर्राष्ट्रिय, धर्म संस्कृति, पत्रपत्रिका, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
११ औं बि.एन.सि.ए सम्मेलन सम्पन्न गर्न आफ्नो  तयारी पूरा भएको आयोजकको भनाई  ।
189
SHARES
591
VIEWS
Spread the love

१२ असार २०८१ दमक बेल्डाङ्गि ।
भुटनिज नेपाली चर्चेज अफ अमेरिकाद्वारा हरेक वर्ष अमेरिकामा आयोजना गरिने बि.एन.सि.ए सम्मेलन मध्ये

यसपटक भने ११ औं बि.एन.सि.ए सम्मेलन सम्पन्नको तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ ।

जुन २७ देखि २९ तारिक सम्म अमेरिकामा आयोजित बि.एन.सि.ए सम्मेलनमा प्रमुख बक्ताको रुपमा डा. मनोज श्रेष्ठ, पास्टर कर्ण तिरुवा र नेपालबाट पास्ट लाजरस थुलुङ रहनुभएको छ ।

आयोजित सम्मेलनमा अमेरिकामा स्थापना भएका भुटनिज नेपाली चर्चबाट करिब १५०० भन्दा बढीको संख्यामा सहभागी हुने अनुमान गरिएको छ ।

यो सम्मेलनको उद्देश्य अमेरिकामा स्थापना भएका भुटनिज नेपाली चर्चमा एकता, सद्भाव र प्रेममा बलियो हुँदै जान मदत गर्नेछ ।

यस वर्षको सम्मेलनमा प्रतिभा प्रस्तुतिको लागि तयारी गरेको प्रतिभाव प्रतिभा प्रस्तुतिका संयोजक फेथ सेन्टर चर्चका पास्टर प्रदिप दासले जानकारी दिनुभयो ।

गएको वर्ष भन्दा यस वर्ष सहभागिहरुको संख्या बढ्न सक्ने देखिएको छ । प्रतिभा प्रस्तुतिको लागि धेरैले आफ्ना प्रस्तावित नाम लिस्ट पठाई सकेको जानकारी आयोजक टिमले गराएको छ ।

नेपालका विभिन्न ठाउबाट तेस्रो मुलुक स्थानन्तरण भएका नेपाली भाषि भुटनिजहरु मध्ये अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषि भुटनिजहरुले अमेरिकाको विभिन्न स्टेटमा स्थापना गरेका चर्चमा सेवारत ईशाई दाजुभाई

दिदिबहिनिहरुको एकता, प्रेम, सद्भाव,र एकले अर्कोको प्रार्थनाको सहायतालाई महशुस र आवश्यकतालाई मध्यनजर गर्दै शुरु भएको बि.एन.सि.ए सम्मेलनमा भुनिज नेपालीभाषि चर्चहरुबाट उत्साहजनक उपस्थिती तथा सहभागिता रहने जनाएको छ ।

बि.एन.सि. ए बर्तमान अध्यक्ष भने पास्टर भद्र नेच्छालि राई रहेको आयोजकले जनाएको छ ।
उहाँ हाल कनान नेपाली चर्चका पास्टर हुनुहुन्छ ।


Spread the love
Previous Post

मोरङ्गको बिराटनगर विमान स्थलमा बाढीका कारण उडान स्थगित गरियो । ।

Next Post

बोर्डको निर्णय एसईई मौका परिक्षा साउनमा ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ असार १२, बुधबार २१:४३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ असार १२, बुधबार २१:४३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ असार १२, बुधबार २१:४३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ असार १२, बुधबार २१:४३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ असार १२, बुधबार २१:४३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ असार १२, बुधबार २१:४३
Next Post
बोर्डको निर्णय एसईई मौका परिक्षा  साउनमा ।

बोर्डको निर्णय एसईई मौका परिक्षा साउनमा ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!