मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक नगर ईशाई समाजले क्षमता अभिबृदी एकदिने परामर्श गोस्टी सम्पन्न गरेको छ ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
दमक नगर ईशाई समाजले क्षमता अभिबृदी एकदिने परामर्श गोस्टी सम्पन्न गरेको छ  ।
191
SHARES
597
VIEWS
Spread the love

३१ जेस्ठ २०८१ दमक ।

दमक नगर इसाई समाजले ‘एकदिने विद्यार्थी क्षमता तथा जीवनवृति परामर्श गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । युवा विद्यार्थीहरुले आगामी दिनको योजना बनाउने, भविष्यमा सफल र उत्कृष्ट जीवनयापन गर्न सैन्द्धान्ति तथा व्यवहारिक पक्षहरुका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

दमकस्थित फाइन होटेलमा बिहिबार, आयोजना गरिएको परामर्श गोष्ठीमा दमकका बिभिन्न स्थानीय विद्यालय, कलेजहरुमा अध्ययनरत ६३ जना विद्यार्थीहरुको प्रत्यक्ष उपस्थिती तथा सहभागिता रहेको थियो ।

परामर्श गोष्ठीका सहजकर्ता तथा प्रशिक्षक काठमडौ बाट राजन पौडेलले सहभागि विद्यार्थीहरुलाई नेतृत्व विकास र रणनीतिक योजना कसरी बनाउने भन्ने बारेमा समेत स्पष्ट बनाउनुभएको थियो ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङको अध्यक्षता तथा नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकदिने गोष्ठीमा कर्नरस्टोन फाउडेशन दमक-१, ग्यारेज क्याफे दमक-६, ग्रीनवे एजुकेशन एकाडेमी दमक-५ ले आर्थिक सहयोग गरेको थियो भने सहयोगी दाताहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि थापाले विद्यार्थीहरु अध्ययनको शिलशिलामा देश छाडेर बिदेशतर्फ जाने क्रम बढ्दो अवस्थापप्रति चिन्ता व्यक्त गर्दै वहाँले यहि क्रम बढिरहने हो भने देशभित्र सचेत तथा पढेलेखेका युवाहरु रित्तिने भन्दै आजका युवाहरुले यहि सम्भावनाहरु खोज्नुपर्नेमा जोड दिनुभयो ।

गोण्ठीमा काठमाण्डौं नयाँबानेश्वरस्थित केएमसी कलेजका अध्यापक राजन पौडेलले सहजिकरण गर्नुभएको थियो । सो क्रममा सहजकर्ता तथा प्रशिक्षका पौडेलले करियर भनेको के हो ? क्यारियर योजना र क्यारियर विकास बीचको भिन्नता, क्यारियर योजना सुरु कहिलेबाट गर्ने ? लगायतको विषयमा त्यसका शिर्षकहरुसहित सहभागि बिधार्थिहरुलाई प्रशिक्षण गराएका थिए ।

बिधार्थिहरु तथा सहभागिहरुलाई दमक नगर इसाई समाजका पूर्व अध्यक्ष समेत रहनुभएका अन्तर धार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले युवाहरुमा बिना योजना, करियारका बारेमा योजना छनौट गर्न नसक्नु, युवाहरुमा निराशा र उत्तेजनाका कारण समस्या उत्पन्न हुने बताउनुभयो । पाष्टर राईले गोष्ठीबाट युवा विद्यार्थीहरुले सकारात्मक शिक्षा लिनुसक्नु नै महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो ।

एकदिवसिय गोस्टिमा उपस्थित इलाका प्रहरी कार्यालयका प्रनि धनबहादुर राजवंशी, दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा अन्तरधार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक इसाई समाजका सचिव पाष्टर अजय पाठक, सहसचिव एल्डर सुरज लिम्बू लगायतको उपस्थिति थियो ।


Spread the love
Previous Post

नेपालमा भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा र गर्मी बढी हुने सम्भावना ।

Next Post

पैरोले एकै परिवारको ४ जनाको ज्यान लियो ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ जेष्ठ ३२, शुक्रबार ०८:३६
Next Post
पैरोले एकै परिवारको ४ जनाको ज्यान लियो ।

पैरोले एकै परिवारको ४ जनाको ज्यान लियो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!