मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

माओबादिले आफ्नो पार्टी सुधृटिकरण अभियान सङ्गै बिधार्थिलाई बिरुवा उपहार ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ जेष्ठ २४, बिहीबार १२:०५
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, शिक्षा, शेयर बजार, समाचार, समाज, सूचना प्रबिधि
0
माओबादिले आफ्नो पार्टी सुधृटिकरण अभियान सङ्गै  बिधार्थिलाई बिरुवा उपहार ।
180
SHARES
564
VIEWS
Spread the love

२४ जेस्ठ २०८१ झापा ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा वृक्षारोपणलाई सक्रियतापूर्वक अघि बढाएको छ ।

संगठन निर्माणसँगै पार्टीलाई उत्पादनसँग जोड्न एक घर एक विरुवा को नारासहित वृक्षारोपण अघि बढाएको हो ।
पार्टीले सञ्चालन गरेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा लिची र कागतीको विरुवा रोप्ने अभियानलाई यस बर्षको वातावरण दिवसको अवसर पारेर बिद्यार्थीसँग बिरुवा उपहार सङ्ग पनि जोडेको छ ।

जेस्ठ १३ देखि नै दमकमा कागती र लिचीका एक लाख विरुवा रोप्ने कार्यक्रम चलाइरहेको माओवादी केन्द्रले २३ जेठ सम्ममा करिब ३० हजार विरुवा रोपिसकेको छ ।
यो कार्यक्रममा सहभागी हुँदै पार्टी पक्तिंलाई हौसला भर्न पार्टीको कोशी प्रदेश इञ्चार्ज एवं पूर्व मन्त्री हरिबोल गजुरेल, कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्र आङबो लगायतका नेताहरु समेत सामेल भएका छन् ।
माओवादी केन्द्र दमकले दमक ८ स्थित माओवादी केन्द्रको नगर पार्टी कार्यालय परिसरमा औपचारिक कार्यक्रम गरि वातावरण दिवसका बारेमा सचेतनासहित वृक्षारोपण गरेको नगर अध्यक्ष कुलबहादुर बस्नेत रविले जानकारी दिए ।

माओवादीद्धारा दमकमा जारी अभियानका संयोजक समेत रहेका माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नी, नगर इञ्चार्ज बेदु गौतम, लक्ष्मी भन्डारी प्रशान्त सहित पार्टी नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
माओवादी केन्द्र दमकले सुर्योदय बोर्डिङ स्कूलका बिद्यार्थीहरुलाई वातावरण दिवसको अवसर पारेर तीन सय विरुवा उपहार स्वरुप प्रदान गरेको छ ।
नेता आचार्य, नगर इञ्चार्ज बेदु गौतम, सन्तोष गौतम, नगर कमिटी अध्यक्ष बस्नेतसहितको टोलीले बिद्यालयमै पुगेर त्यहाँका करिब ३ सय बिद्यार्थी, शिक्षक, कर्मचारी र कतिपय अभिभावकहरुलाई समेत कागती, लिची,जामुनाको विरुवा बितर्ण गरेका थिए ।


Spread the love
Previous Post

रतुवा खोलाले बोलेरो जिप बगाउँदा ज्यान गुमाउनेको पहिचान खुल्यो ।

Next Post

लागू औषध सहित ९ जना ब्यक्तिहरु पक्राउ ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ जेष्ठ २४, बिहीबार १२:०५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ जेष्ठ २४, बिहीबार १२:०५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ जेष्ठ २४, बिहीबार १२:०५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ जेष्ठ २४, बिहीबार १२:०५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ जेष्ठ २४, बिहीबार १२:०५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ जेष्ठ २४, बिहीबार १२:०५
Next Post
लागू औषध सहित ९ जना ब्यक्तिहरु पक्राउ ।

लागू औषध सहित ९ जना ब्यक्तिहरु पक्राउ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!