मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एनसिएफको कोशी प्रदेशमा पा.गंगा आले मगर

दमक पोष्ट by दमक पोष्ट
२०८० चैत्र ७, बुधबार २१:४९
in Banner News, कोशी प्रदेश, धर्म संस्कृति, समाचार
0
एनसिएफको कोशी प्रदेशमा पा.गंगा आले मगर
189
SHARES
591
VIEWS
Spread the love

नेपाल राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ) नेपालको १.न. प्रदेशको अधिबेशन मोरङ जिल्लाको लेटाङमा सम्पन्न भएको छ।

लेटाङ मा पास्टर विकास राईकाे अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष बिर बाहादुर कार्कि ज्युकाे प्रमुख आतिथ्य मा अधिबेशन सम्पन्न भएकाे थियो ।

अधिबेशनकाे निर्वाचन समितिमा केन्द्रीय उपाध्यक्ष सहित ३ जना सदस्य  रहेकाे थियाे भने केन्द्रीय कार्यालय बाट माहासचि र सुचना प्रमुख पर्यबेक्षकको रुपमा NEBC का प्रिन्सिपल हुनुहुन्थ्यो जस्मा केन्द्रीय उपाध्यक्ष रेभ.बीर वाहादुर कार्की केन्द्रीय सचिव रेभ बीर वाहादुर तामाङ केन्द्रीय काेषाध्यक्ष हिमाल राई, माहासचिव पा शेर बाहादुर ए सि ,पा.रुद्र बिक ,श्री किरण शर्मा रहेका थिए ।

उक्त अधिवेशनले प्रदेशको नया नेतृत्व निर्वाचित गर्दै, साथै १४ वटै जिल्लामा “जिल्ला समन्वयन समिति”को जिम्मेवारी समेत तोकेको छ।

उक्त कार्यक्रममा केन्द्रिय पधाधिकारीज्युहरु , सल्लाहकार , प्रदेश पधाधिकारी र विभिन्न जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

दुई दिन सम्म चलेको अधिबेशनबाट नव-निर्वचित समितीको नामावलीहरु:–
अध्यक्ष : पा.गंगा आले मगर
उपाध्यक्ष : रेभ.शामुएल राई
सचिव : पा.नरद राई
कोषाध्यक्ष : पा.कमल कर्की
सहसचिव : पा.अर्जुन राई साथै आठ कमिटी सदस्य निर्वाचित गर्दै उक्त अधिबेशन समापन भएको थियो।


Spread the love
Previous Post

माओवादी केन्द्र दमक ९ को वडा अध्यक्षमा नगेन्द्र घोर्साइ चयन

Next Post

खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको निर्वाचनमा रास्वपा दमक भाग नलिने

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० चैत्र ७, बुधबार २१:४९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० चैत्र ७, बुधबार २१:४९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० चैत्र ७, बुधबार २१:४९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० चैत्र ७, बुधबार २१:४९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० चैत्र ७, बुधबार २१:४९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० चैत्र ७, बुधबार २१:४९
Next Post
खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको निर्वाचनमा रास्वपा दमक भाग नलिने

खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको निर्वाचनमा रास्वपा दमक भाग नलिने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!