मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

डिपिएल कन्काई बर्ष २०२४ को अध्यक्षमा कडेल चयन

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन १७, बिहीबार २०:४५
in Banner News, कोशी प्रदेश, समाचार
0
डिपिएल कन्काई बर्ष २०२४ को अध्यक्षमा कडेल चयन
180
SHARES
563
VIEWS
Spread the love

झापा । झापाको दमकमा ‘पठन संस्कृतिको बिकास संगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व” भन्ने मुल नाराको साथ स्थापना भएको डाईनामिक पब्लिक लाईबेरी (डिपिएल) को शाखा कार्यालय डिपिएल कन्काईको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई माविको सभाहलमा बुधबार भएको पद हस्तान्तरण संगै बर्ष २०२४ को डिपिएल कन्काईको अध्यक्षमा विशाल कडेल चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सारिका गिरी, महासचिव जेनिस चम्लागाई, उपाध्यक्षहरु सविन खरेल र प्रतीक्षा दुङ्गेल, कोषाध्यक्ष तारा उप्रेती चयन भएका छन् ।

त्यस्तै निर्देशकहरु प्रतापबाबु जमरकट्टेल, श्रीजन श्रेष्ठ, अभिषेक मिश्र र मदन उप्रेती चयन भएका छन् । बाँकी रहेका अन्य केही पदमा पहिलो बोर्ड बैठकबाट मनोनित गरिने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सारिका गिरीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा डिपिएल कन्काईका निवर्तमान अध्यक्ष कोमल न्यौपानेको अध्यक्षता रहेको थियो । त्यस्तै प्रमुख आतिथ्यमा कन्काई नगरका उपप्रमुख आशा शर्मा शिवाकोटी, विशिष्ट अतिथिमा डिपिएल अभिभावक बोर्डका महासचिव देवेन्द्र प्रसाईं र डिपिएल राष्ट्रिय बोर्डका वरिष्ठ उपाध्यक्ष अनु भण्डारी रहनु भएको थियो भने डिपिएल राष्ट्रिय बोर्डका महासचिव महेश भण्डारी, डिपिएल राष्ट्रिय बोर्डका उपाध्यक्ष दिवस खतिवडा, सुरुङ्गा जेसिसका अध्यक्ष राजु पाठक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष विशाल कडेलले राखेका थिए त्यस्तै पहिलो चरणको कार्यक्रमको सञ्चालन वर्ष २०२३ का महासचिव श्रीजन श्रेष्ठले गरेका थिए भने पदभार ग्रहण पछि को कार्यक्रम संचालन २०२४ का महासचिव जेनिस चम्लागाईले गरेका थिए ।


Spread the love
Previous Post

राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण हुने

Next Post

गौरादह जेसीजद्वारा अङ्कुरण विमोजन तथा जेसीज साँझ आयोजना गर्दै

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० फाल्गुन १७, बिहीबार २०:४५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० फाल्गुन १७, बिहीबार २०:४५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० फाल्गुन १७, बिहीबार २०:४५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० फाल्गुन १७, बिहीबार २०:४५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० फाल्गुन १७, बिहीबार २०:४५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० फाल्गुन १७, बिहीबार २०:४५
Next Post
गौरादह जेसीजद्वारा अङ्कुरण विमोजन तथा जेसीज साँझ आयोजना गर्दै

गौरादह जेसीजद्वारा अङ्कुरण विमोजन तथा जेसीज साँझ आयोजना गर्दै

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!